एकसय दस वर्ष पूरा भएकी जम्दार्नी आँमाकाे आफ्नै जेठा छोराको चौरासी हेर्न पाउने ‘भाग्यमानी आमा’ छाेरालाई आशिर्वाद दिईरहेकाे नजारा..

२०७९ असार ३१ गते, शुक्रबार

गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा नं. १ च्युरेक ठाडाबाटकाे जम्दार टाेलमा बुधबार बिहानै देखि चहल पहल छ । भएभरका छाेरा बुहारी नातिनातिना पलाँति-खलाँति जम्मा भएका छन । गाउँभरीकाे ध्यान जम्दार्नी आँबैकाे घरतर्फ केन्द्रित छ ।

घरभरी परिवार जम्मा हुँदा जम्दार्नी आमा खुसीले गदगद छन र कहिले नाति नातिनासँग कुरा गर्छिन । कहिले साना पलाँतिनि खेलाउँछिन ।

एउटा दुर्लभ दिन, एउटी आमा छाेराका चौरासीपुजामा सरिक हुने याे संयाेग सम्भवत अहिले सम्म सुनिएकाे छैन जुन संयाेग जम्दार्नी आँबैकाे घरमा जुटेकाे छ ।

“यस्ताे कर्म सबैकाे कहाँ हुन्छ र आमाले छाेराकाे चौरासी गरेकाे याे संयाेग हजारौं वर्षमा सुन्न पाईन्छ र हामीले याे अवसर देख्न पायौंँ । हामी धन्य छौँ” च्यूरेकका पण्डित पशुपति घिमिरेले भने ।

जम्दार्नी आँबैका जेठा छाेरा धन बहादुर सुवेदी क्षेत्रीकाे चौरासी पुजामा एकसय दस वर्ष पूरा गरेकी आमा ईन्द्र कुमारी सुवेदी क्षेत्रीले छाेराकाे दिर्घ जीवनका लागि आशिर्वाद दिईरहेकाे नजारा देख्न लायक थियाे ।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal