काठमाण्डौको नागार्जुनमा चितुवाको आ,क्रमणबाट पाँच जना घाइते,
काठमाण्डौको नागार्जुन नगरपालिका वडा नम्बर ८ भीमढुङ्गा असिमुरे कुवामा चितुवाको आ,क्रमणबाट पाँच जना घा,इते भएका छन् ।
घा,इतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार गएराति १ बजेतिर घरसँगै रहेको कुखुरा पालेको छाप्रोमा चितुवा पसेको थियो ।
‘कुखुरा कुरेर त्यहीँ छाप्रोमा बसेका राम भट्टराईले खोरमा ठूलो बिरालो पसेको भन्दै आमाबुबालाई बोलाउन घरमा गएका रहेछन्, उहाँले भन्नुभयो– ‘आमाबुबा खोरमा आउँदा झ्यालमा राखेको जाली भत्किएको देखेपछि बाहिरबाट आमा सरस्वती भट्टराईले जाली बान्न लाग्दा खोरभित्र रहेको चितुवाले हात तानेको थियो ।
त्यसपछि खोरको ढोका खोल्दा बुबा कुमार भट्टराई र हजुरआमा कान्छी भट्टराईलाई समेत चितुवाले आ,क्रमण गरेछ ।’ ७७ वर्षकी हजुरआमा कान्छी भट्टराईको टाउको र शरीरभरि घा,उ चोट लागेको छ भने हात पनि भाँचिएको छ ।
यस्तै, चितुवालाई खोरबाट भगाउने क्रममा छिमेकी सुविन भट्टराई पनि घा,इते हुनुभएको छ । घा,इते पाँचमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको छ भने दुई जना डिस्चार्ज भएका छन् ।
७७ वर्षकी हजुरआमा कान्छी भट्टराई र उहाँका छोराबुहारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको वडा अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । घा,इतेको सीतापाइलामा रहेको मनमोहन अस्पतालमा उपचार भइरहेको हो ।
‘चितुवा खोरबाट भागेको छ तर यहाँ पटक पटक चितुवाले आ,क्रमण गर्दै आएको छ’, वडाध्यक्ष पोखरेलले भन्नुभयो– ‘शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खाल भत्किएपछि जङ्गलबाट आहाराको खोजीमा चितुवा बस्तीमा पस्न थालेको छ ।’
चितुवाको जोखिम बढेकाले यसको रोकथामका लागि निकुञ्जका अधिकारीहरुसँग छलफल भइरहेको पनि वडा अध्यक्ष सुरजकुमार पोखरेलले जानकारी दिनुभयो ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





