अस्पताल लैजादै गर्दा एक ग,र्भवतीको बाटोमै मृ’त्यु।

२०७९ असार २७ गते, सोमबार

रुकुम मा एक गर्भवती महिलाकाे मृ,र्तु भएकाे छ।

अस्पताल लैजादै गर्दा ती गर्भवतीकाे बाटोमै मृ’त्यु भएकाे हाे।सुत्केरि बेठा लागेपछि धेरै गाराे भएर आफन्तले अस्पताल लैजाने क्रम मा उनकाे मृ,र्तु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृ’त्यु भएको थियाे ।

तेस्तै : झापाको दमक नगरपालिका वर्ड नम्बर नौ मा आफ्नै बुहारीले कोही नभएको मौका छोपेर ६३ वर्षीय वृद्ध सासु माथि कु,टपिट गरी ज्यान नै लिने प्रयास गरिएको कुरा यतिबेला बाहिर आएको छ। यदि यस कुराको प्रमाण हुने थिएन भने कसले त्यस्तो गर्यो भन्ने कसैलाई थाहा हुने थिएन।

आमाको टाउको बाट र,गत नै र,गत बगिरहेको अवस्थामा छोरीले भेटेको बताएकी छिन्। ती पी,डित वृद्धको श्रीमानको अस्पातलमा टाउको को अपरेसन भइरहेको अवस्थामा छोरा आफ्नु बुबा सँग व्यस्त रहँदा यता बुहारीले भने सासु एकलै भयेको मौका छोपेर पि,टेको भन्ने प्रष्ट बुझ्न सकिन्छ।

187 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal