बाबुको ला,स नउठ्दै ऋ,ण असुल्न पुगेका साहुले छोरीको कुरा सुनेर उल्टै १५ लाख दिए (हृदयस्पर्शी कहानी)
गाउँमा एकजना भलाद्मि मानिसकाे नि,धन भएछ । उसका छाेराहरू र छरछिमेक मिली ला,स ज,लाउन लैजाने तयारी भइरहेको समयमा एक अपरिचित व्यक्ति आउँछ र ला,स को पाउ समात्दै भन्न लाग्छ “म,र्ने मानिसले मसँग १५ लाख लिनु भएकाे थियाे।
पहिला मलाई उक्त पैसा कसले तिर्ने भन्नुहोस्, त्यसपछि मात्र ला,स काे दाह सं,स्कार गर्न लैजानुहाेस् ।
अब तमाम म,लामी हरू खडा भएर तमाशा हेरिरहेका थिए, छाेराहरूले बताए कि म,र्ने मानिसले कहिल्यै कसैसँग पैसा कर्जा लिएकाे कुरा गर्नु भएको थिएन ।
त्यसैले हामी याे पैसा दिँदैनाैँ । छाेराहरूले त तिर्दैनन् भने हामी छिमेकीहरूले त तिर्ने कुरै भएन भन्न लागे छिमेकीहरू । ला,स लाई बाेक्न खाेज्छन् तर त्यस मानिसले लास काे पाउ समातेर बसिरहेकाे हुन्छ ।
याे खबर घरभित्रसम्म पुग्छ । बुहारीहरू हामीलाई थाहा छैन र पैसा तिर्दै तिर्दैनाैँ भन्छन । म,र्ने मानिसकी एउटी छाेरी पनि थिइन् जाे रुँ,दै बाहिर आइन् र लास काे गाेडा समाउने व्यक्तिलाई आफ्नो गरगहना फुकालेर दिँदै भन्छिन् “लिनुहाेस् यी गहना।
यसलाई बेच्नुहाेस् र आफ्नो पैसा असुल गर्नुहोस् तर बिन्ति गर्दछु बाबाकाे अन्तिम दा,हसं स्कार नराेक्नुहाेस
नपुगेकोरकम पछि तिर्छु, सक्दाे चाँडाे व्यवस्था गर्छु ।
अब लास समाउने मानिस उक्त छाेरीलाई सान्त्वना दिँदै भन्छ “छाेरी म यहाँ कसैलाई चिन्दिन, उहाँकाे बारेस चिन्नु थियो । मुख्य कुरा त उहाँले मसँग पैसा माग्नु भएको थिएन, बरू मैले उहाँसँग मागेकाे थिएँ ।
उहाँ बित्नु भएको थाहा पाएँ र कर्जा फिर्ता गर्दा कसलाई दिने हाे भनी बुझ्न याे ना,टक गर्नु पर्यो
अकस्मात् प्राप्त भएकाे सम्पतिमाथि धेरैले आँखा गाड्छन, मलाई सही हकदार चिन्नु थियो । लाै राख याे १५ लाख रुपियाँ र मलाई दिएका सबै गहना पनि फिर्ता लेऊ । यसमा हक तिम्रो मात्र छ ।
वास्तवमा छाेरीकाे माया जीवनकाे साया हाे छाेरीलाई बचाउने, पढाउने र अघि बढाउने संकल्प गरौँ ।
जसकाे घरमा छाेरी छिन्, त्याे घर पहिलाे स्वर्ग हाे । यो कथा मन परे शेयर पनि गर्नुहोला ।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





