कामको सिलशिलाामा बैतडी जिल्लाका महेश राज भट्टराई करेन्ट लागेर अ,चेत कृपया सके आर्थिक नसके शेयर एक गर्दिनु हाेला,
बैतडी जिल्ला पाटन नगरपालिका वडा नं १ लदौली बस्ने पद्म राज भट्टराई को छोरा महेश राज भट्टराई करेन्ट लागेर अचेत भएका छन्।
कामको सिलशिला मां भारतको हरियाणा राजस्थान मां अचानक विद्युत तार सट भई करेटं लागेर पुरै शरिर जलेर २५दिन अचेत अवस्थामा रहि केहि दिन अगाडि होसमां आएका छन्।
र आर्थिक अवस्था का कारण अस्पताल ले डिस्चार्ज गरेको हुदा स्वास्थ्य मां गम्विर स,मस्या आउनसक्ने सम्भावना छ।
तेसैले प्रदेशी सम्पूर्ण मानवताबादी मन भएका आम आदरणीय व्यक्ति हरूमा सक्दो आर्थिक सहयोग का लागि विनम्र अनुरोधगर्दछाै।
नोट : सहयोगी सबैको सामाजिक संजाल मार्फत र मन मुटु देखि धन्यवाद दिईनेछ ।
महेश भट्टराई बचाउ अभियान समिति संयोजक
अर्जुन देव भट्टराई (परशुराम नगरपालिका नं ५डडेल्धुरा)
Account no.1468100100002366
G pay number 9205335612
Mobile no 9205335612
सह संयोजक
मोहन राज भट्टराई (पाटन नगरपालिका वडा नं ०१ लदौली,बैतडी)
Account no:800000014304861
Mobile no.8968369503
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





