तनहुँमा आफ्नै आमाबाट पटक-पटक अगुल्टाले कु,टिए नाबालक

२०७९ असार २७ गते, सोमबार

शुक्लागण्डकी नगरपालिका–१०, जुवालथरमा आमाले छोरा कु,टेर गम्भिर घा,ईते भएको छ ।

शनिबार दिउसो ३२ बर्षकी टीकादेवी नेपालीले आफ्नै ६ बर्षका छोरा सागरलाई आगो फुक्ने ढुङ्ग्रोले टाउकोमा पटक पटक हिर्काउँदा सागर गम्भिर घा,ईते भएको स्थानीयले बताएका छन् ।

बालकका आफन्त यामबहादुर नेपालीले २४ गते राति पनि आमाले छोरालाई कु,टेको बताए । ‘शनिबार दिउसो मौका छोपेर खोलामा फाल्ने योजनामा रहेछ उस्को ।

मैले स्थानीय, जनप्रतिनिधिलाई खबर गरे । छोरा बोक्दै खोलाको किनार किनार दौडिएको त्यहाँका स्थानीयले पनि देखेपछि उद्धार गरे । जनप्रतिनिधि, स्थानीयको सहारा नपाएको भए यो बच्चा हिजो नै खोलामा बग्ने थियो’ उनले भने ।

आफन्त यामबहादुरले बालकको जिवनको रक्षा गरिदिन सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गरे । छोरालाई घा,ईते गराएकी टीकादेवी यतिबेल प्रहरी अनुसन्धानमा रहेकी छिन् ।

बालकका बुबाको मृ,त्यु भएको एक महिना पनि भएको छैन् । अहिले घा,ईते बालक आफन्त र स्थानीयको सहयोमा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास उपचार केन्द्रमा उपचारत अवस्थामा रहेका छन् ।

बालकको आमा हाल इलाका प्रहारी कार्यालय बेलचौताराको नियन्त्रणमा छिन उनले बयानमा छोराले खाजा मागेको मागै गरेपछि एकछिन पख भन्दा पनि नमानेपछि प्याट हानेको बताएकी छिन् ।

तर, उनले भने जस्तो घ,ट्ना सामान्य नभएको भन्दै घ,ट्नाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख भोजराज पाण्डेले जानकारी दिए ।

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

१० करोडको नजिक ‘गौंथली’

२०८३ श्रावण १२ गते, मंगलवार

सौरभ चौधरीले घोषणा गरे चलचित्र ‘द राइज अफ साम्राज्य’

२०८३ श्रावण १२ गते, मंगलवार

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न

२०८३ श्रावण १२ गते, मंगलवार

एमबीएसको प्रश्नपत्र आउट प्रकरणः थप २ जना पक्राउ

२०८३ श्रावण १२ गते, मंगलवार

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

२०८३ श्रावण १२ गते, मंगलवार

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त

२०८३ श्रावण १२ गते, मंगलवार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal