आलुको बोरामा ८३ लाख रुपैयाँसहित दुईजना प’क्राउ

२०७९ असार २२ गते, बुधबार

धनुषामा आलुको बोरामा लु,काएर ल्याउँदै गरेको झन्डै रु ८३ लाख ६४ हजारसहित दुईजना प,क्राउ परेका छन् ।

जनकनन्दनी–१ इनर्वा सीमाबाट श्रोत नखुलेको रुपैयाँ सहित दुईजना नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए ।

प,क्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् । प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए ।

दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

यस्तै जापानको मौसम बिज्ञान विभागले गत महिना उच्च गर्मीका कारणले १७ जनाले ज्यान गुमाएको जानकारी गराएको छ ।

उसले दिएको जानकारी अनुसार जुन महिनामा मात्रै गर्मीका कारणले १७ जनाले ज्यान गुमाउनुका साथै करिव १५ हजार ६५७ जनालाई अस्पताल भर्ना गरिएक छन् ।

जुन महिनाको २७ देखि यता ३ तारिख सम्म अस्पताल १४ हजार ३५३ जनालाई अस्पताल भर्ना गरिएको छ ।

जापानको सरकारी संचार सस्था एनएचकेले प्रकाशन गरेको समाचार अनुसार जुन महिनाको २७ देखि जुलाई ३ तारिखको बिचमा १० जनाले ज्यान गु,माएको र हाल सम्म मृतकको संख्या २७ पुगेको छ ।

जापानको मौसम बिज्ञान विभागले दिएको जानकारी अनुसार जापानमा सन् २०१० देखि यता तापक्रम उच्च भएको यो पहिलो पटक हो । जापानको गुन्मा प्रिफेक्चरमा ४०.२ डिग्री पुगेको थियो ।

148 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal