दाङको तुल्सीपुरमा एक युवक मृ’त अवस्थामा फेला
दाङको तुल्सीपुरमा एक युवक मृ’त अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–४ निबासी ४० बर्षका दिपक थापा घरदेखि करिब ३ किलोमिटर टाढाको दुरीमा पर्ने ब्रेतावती खोलाको किनारमा मृ’त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता बखतबहादुर शाहीले जानकारी दिनुभयो ।
दिउँसो १ बजे सुर्याया रेष्टुरेण्टका राजु थापालाई फोन गरेर अंकल म धेरै टाढा गईसके मलाई अब नखोज्नुहोला भनेछन् । त्यसको लगत्तै मृ,तकको फोन सूइच अफ भयो ।
प्रहरीमा खोजतलासका लागि ठाडो निवेदन पनि परेको थियो । साढे पाँच बजे हामीलाई खबर आयो ।
जाँदै तिनै व्यक्तिको रहेछ । ’ प्रहरी निरीक्षक शाहीले भन्नुभयो । शाही मृ,त अवस्थामा फेला परेको खोलामा केहि माछा पनि मरेको भेटिएको प्र’हरीले बताएको छ ।
मृ,त दिउँसो १२ बजे घरबाट निस्केका थिए । घ’टनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको घ,टना स्थल पुग्नु भएका शाहीले बताउनुभयो ।मृ,तक थापा सुर्याया रेष्टुरेण्टमा बस्दै आएका थिए ।
यस्तै,सुर्खेतको पञ्चपुरी नगरपालिकामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् । पञ्चपुरी नगरपालिका–७ डौरीखोला नजिक सुख्खा प,हिरो गएको थियो ।
मृ,त्यु हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६ रानीवनकी ७८ वर्षीया अमृता जैसी रहेकी छन् । घा,इते भएकी सोही ठाउँकी ७२ वर्षीय रती कामीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
जैसी र विक अछामबाट कैलाली जानका लागि बाटोमा हिँडिरहेका थिए । उद्दारका लागि नेपाली सेना पश्चिम बेसक्यामको हेलिकप्टर मुगुको राराबाट घ,टनास्थलतर्फ पुगेको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





