नेकपा एस दोलखा जिल्ला कमिटी पुनर्गठन

२०७९ असार २१ गते, मंगलवार


दोलखा


आज बसेको एकिकृत समाजवादी दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने पार्टी केन्द्रीय सदस्यहरू,केन्द्रीय आयोग सदस्यहरू,प्रदेश सदस्यहरू, दोलखा जिल्ला कमिटी पदाधिकारी ,जनवर्गिय संगठन केन्द्रीय पदाधिकारी र सम्पर्क मञ्च नेतृत्वको विशेष बैठकबाट दोलखा जिल्ला कमिटीलाई पुनर्गठित गर्ने निर्णय गरेको छ।पुनर्गठन गरिको जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दहाल,उपाध्यक्ष प्रोण प्रताप के सी र घनश्याम रिजाल,सचिवमा अशोक दहाल,उप सचिवमा हरिहर कार्की र संगिता पाख्रिन चयन भएका छन।

नेकपा एकीकृत समाजाबादी दोलखाको पदाधिकारीमा नयाँ युवा अनुहार हरु थपिएका छ्न।अध्यक्ष दहाल,उपाध्यक्षहरु प्रोण प्रताप केसि र घनश्याम रिजाल यस अघिको जिल्ला कमिटीको सचीव र उपसचिव को जिम्मेवारी सम्हालेका पदाधिकारी नै हुन भने सचीव अशोक कुमार दहाल युवा संघ नेपालका केन्द्रिय उपमहासचिव भइ केन्द्रिय राजनीति गरेका प्रभावशाली युवा नेता हुन त्यसैगरी उपसचिव हरिहर कार्की पार्टीको दोलखा काठमाडौ संपर्क मंचका अध्यक्ष हुन भने अर्का उपसचिव संगिता पाख्रीन अनेमसंघ को केन्द्रिय सदस्य तथा स्थानीय तहको निर्वाचन मा पार्टीको तर्फबाट भिमेश्वर नगरपालिकाको उपमेयर पदमा उम्मेद्बार भइ झिनो मतान्तरले पराजित भएकी सक्रिय महिला नेत्री हुन।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

भेनेजुएलामा विनाशकारी भूकम्पः मृत्यु हुनेको संख्या हजारौँ, लाखसम्म पुग्न सक्ने त्रास

२०८३ असार ११ गते, बिहीबार

न्यायिक सेवाको पुनसंरचनाको आवश्यकता बढदैछ: अधिवत्ता बिष्णु गिरी

२०८३ असार ९ गते, मंगलवार

मेसीले रचे इतिहासः उच्च गोलकर्ताको कीर्तिमानी

२०८३ असार ९ गते, मंगलवार

आज रास्वपाको बन्दसत्र, प्रतिनिधिलाई परिचय वितरण

२०८३ असार ९ गते, मंगलवार

प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

२०८३ असार ९ गते, मंगलवार

आधुनिक प्रबिधिले आजको नारिलाई धेरैनै आधुनिक बनाएको छ

२०८३ असार ९ गते, मंगलवार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal