एक किशोरीको पेटबाट शल्यक्रियाविना नै निकालियो चम्चा….

२०७९ असार १४ गते, मंगलवार

कहिलेकाहीँ घ,टनाहरु अचम्म-अचम्मका भइदिन्छन् । सुन्दै आङ सिरिङ्ग हुने । पत्याउनै नसकिने । यस्तै पत्याउन नसकिने घ,टना थापाथलीस्थित नर्भिक अस्पतालमा देखिएकाे छ ।

आमाशयमा चम्चा अड्किएकी एक जना किशाेरी अस्पतालमा भर्ना भइन् । ती किशाेरीले भुलवश खानाको सट्टा चम्चा नै निलेपछि उक्त चम्चा पेटमा गएर बसेकाे थियाे । अब निकाल्ने उपाय के ? सबैले सोचिन्छ- अप्रेसन । तर, नर्भिकका चिकित्सकहरुले विनाशल्यक्रिया उक्त चम्चा निकालेका छन् । आमाशयमा गएर अड्किएको चम्चा शल्यक्रिया नै नगरी निकाल्न सफल भएका हुन् ।

नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इण्डोस्कोपी गरी आमाशयबाट चम्चा निकाल्न सफल भएको हो । अस्पतालका अनुसार काठमाडौंकी १७ वर्षीया किशोरीले झुक्किएर चम्चा निलेर अस्पताल भर्ना भएकी थिइन् ।

आमाशयमा गएर चम्चा अड्किनु बिरामीका लागि नभई चिकित्सकका लागि पनि एकदमै जटिल समस्या हो । तर, उक्त जटिल समस्यालाई डा. कुँवरको टोलीले सरल रुपमा समाधान गरिदिएका छन् । मतलब सर्प पनि मर्ने लौरो पनि नभाँचिने । डा. कुँवरको टिमलाइ उक्त चम्चा निकाल्न ४५ मिनेट लागेको थियो ।

126 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal