एक महिलाकाे श,व भित्रि वस्त्र च्यातिएको अवस्थामा फेला….
२०७९ असार ११ गते, शनिबार
काठमाडौंमा एक महिलाको श,व भेटिएको छ ।
नगरपालिका–३ की फुलमाया सुनारको श,व मृ,त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुनारको श,व नगरपालिका–८ स्थित भंगालमा भेटिएको हो ।
महिलाको भित्रिवस्त्रसमेत च्यातिएको अवस्थामा श,व फेला परेको प्रहरीले जनाएको छ।
अनुसन्धानको लागि प्रहरीले एकजनालाई समेत नियन्त्रणमा लिएको छ ।
97 Views