गोरखा भिमसेन ५ मा काङ्ग्रेस वडाअध्यक्ष ४ जनाको उम्मेदवारी, वन्त बलियो

२०७८ चैत्र २८ गते, सोमबार

गोरखा । आगामी बैसाख ३० गते हुने पालिका निर्वाचनको लागि देशैभरी चहलपहल चलिरहेको अबस्थामा गोरखा जिल्लाको भिमसेन थापा गाउपालिकाको केन्द्र रहेको ५ नम्बर वडामा अध्यक्षमा ४ जना बासु भट्ट, जीवनराज वन्त, सिताराम भट्ट र रामचन्द्र पोख्रेलको उम्मेदवारी परेको छ ।

भिमसेन थापा गाउँपालिकाको केन्द्र रहेको ५ नं. वडा बगुवामा पहिलाको स्थानिय निर्वाचन थोरै मतले पराजय हुन पुगेता पनि केही कमि कमजोरी सुधार्दै पार्टीलाइ एक ढिक्का बनाएको र जनताको मन जितेर वडामा बिजय सुनिश्चित भएको पार्टी सभापति कुबिर पौडेलले बताए ।

स्थानिय पुरानो नेता बासु भट्ट अबिभावकको रुपमा हेरिएको , समग्र रुपमा युबाको माग भैरहेको अवस्थामा युवा भैकन पनि समग्र वडा निवासी काङ्ग्रेसको नजरमा नपरेका सबै बगुवाली जनताले नचिनेका तथा पार्टिमा त्यति योगदान नभएको रामचन्द्र पोखरेल त्यस्तै सिताराम भट्ट भर्खर शिक्षक को जागिर बाट अबकास दियर आयको ले अझै पार्टीलाई समय दिन नपुगेको भन्दै थोरै मतले हार बेहोरेको पार्टिको जुनसुकै जिम्मेवारी पूरा गर्न सक्ने परेको बेला पार्टी नहेरि जनताको सेवा गर्ने नरम मिजासिला जीवनराज वन्तलाई वडा अध्यक्षको उम्मेदवार बनाउनु पर्ने समग्र काङ्ग्रेसको माग भएको स्थानीय हरु बताउछन् ।

198 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal