राप्रपालाई हलो चिह्न नदिए चुनाव नै हुन दिन्नौँ

२०७८ चैत्र १ गते, मंगलवार

बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीलाई चुनाव चिह्न हलो नदिए सडकबाट विकल्प खोज्ने चेतावनी दिएका छन् ।
बर्दियामा सोमबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले चुनाव चिह्न हलो नदिएमा सडकबाट विकल्प खोज्ने चेतावनी दिएका हुन् ।

‘हलो दिइएन भने चुनाव बहिष्कार गर्ने होइन, चुनाव नै हुँदैन, हामी हुन दिँदैनौँ’, उनले भने । राप्रपालाई राजनीतिक मूलधारबाट धकेल्ने र देशलाई मुठभेडतर्फ लैजान खोजेको भन्दै लिङ्देनले सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराए ।

‘राप्रपालाई राष्ट्रिय राजनीतिको मूलधारबाट पर धकेल्ने कुरा स्वीकार्य छैन । द्वन्द्व र मुठभेडतर्फ मुलुकलाई नधकेल्न सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछुु, सभामा उनले भने, ‘देशभरका कार्यकर्ता साथीहरूलाई विश्वास दिलाउन चाहन्छु कि राप्रपाका कार्यकर्ताले, राप्रपालाई मत दिन चाहने मतदाताले हाम्रो चुनाव चिह्न ‘हलो’ मै भोट हाल्न पाउनुहुनेछ ।’

14 Views

ताजा

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँसगढी नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि

२०७९ जेष्ठ ४ गते, बुधबार

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर

२०७९ जेष्ठ ४ गते, बुधबार

भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए

२०७९ जेष्ठ ४ गते, बुधबार

धादिङको धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

गगन थापाको वडामा पनि बालेन अगाडि

२०७९ जेष्ठ ३ गते, मंगलवार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal