सरकारले निगमलाई पेट्रोलियम पदार्थ किन्न ४ अर्ब २५ करोड रुपैयाँ दिने

काठमाण्डौ । सरकारले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको खरिदका लागि रकम उपलब्ध गराउने भएको छ । मूल्य स्थिरीकरण कोषको आज बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ताबापतको नपुग चार अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
गएको बिहीवार पेट्रोलियम पदार्थको मूल्य समायोजनपछि पनि १५ दिनमा झन्डै दुई अर्ब ५० करोड रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएपछि निगमको खरिद मूल्य बढेर घाटा बढ्दै गएको छ । निगमले आईओसीलाई मार्च महिनामा बुझाउनुपर्ने पहिलो किस्ताबापतको रकम अपुग भएपछि मूल्य स्थिरीकरण कोषबाट नपुग रकम उपलब्ध गराउन माग गरेको थियो । निगमले प्रत्येक महिनाको आठ र २३ तारिखका दिन आईओसीलाई किस्ता बुझाउँदै आएको छ ।
ताजा

भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी
२०७९ बैशाख ३१ गते, शनिबार
भरतपुरमा रेणुलाई पछयाउँदै सुवेदी
२०७९ बैशाख ३१ गते, शनिबार
भक्तपुरमा नेमकिपाको अग्रता कायमै
२०७९ बैशाख ३१ गते, शनिबार
पोखरामा एमालेले लियो अग्रता
२०७९ बैशाख ३१ गते, शनिबार
काठमाण्डौमा बालेन शाहको अग्रता कायमै, केशव स्थापितले पछ्याउँदै
२०७९ बैशाख ३१ गते, शनिबार
सरकारले पुनः डिजेल र पेट्रोलको मूल्य बढायो, पेट्रोल १७० रुपैयाँ लिटर
२०७९ बैशाख ३१ गते, शनिबार
गुलरिया–१ मा कांग्रेसका उम्मेदवार थारु विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
स्थापितभन्दा बालेन ३७ भोटले अगाडि
२०७९ बैशाख ३१ गते, शनिबार
देउवाकै वडामा बिपी कांग्रेस बिजयी
२०७९ बैशाख ३१ गते, शनिबार
बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी
२०७९ बैशाख ३१ गते, शनिबार
धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै
२०७९ बैशाख ३१ गते, शनिबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार