बुबा केन्द्रीय उपाध्यक्ष, छोरी जिल्ला उपाध्यक्ष

२०७८ फाल्गुन १५ गते, आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष वुद्धिमान तामाङकी छोरी दीपा तामाङ धादिङको पार्टी उपाध्यक्ष भएकी छिन् ।
पार्टीको बैठकले दीपालाई उपाध्यक्ष बनाएको हो । गत मंसिर १५ गतेदेखि १७ गतेसम्म भएको राप्रपाको एकता महाधिवेशनमा तामाङ केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका थिए । तामाङ धादिङलाई आफ्नो निर्वाचन क्षेत्र बनाएर राजनीति गर्दै आएका छन् । पूर्वमन्त्रीसमेत रहेका वुद्धिमानकी छोरी दीपा पार्टीको यसअघिको समितिमा जिल्ला कार्य समितिकी सदस्य थिइन् । वुद्धिमान धादिङबाट पटक पटक सांसद भएका थिए । रुविभ्याली गाउँपालिकाकी उनी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएकी छिन् ।

12 Views

ताजा

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काँग्रेसको गढमा काँग्रेसकै बागी उम्मेदवार राजुसिंह कठायत विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

राजेन्द्र लिङ्देनको गृहनगरमा उनका भाई रविन्द्र राप्रपाबाट विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

बाँसगढी नगरपालिकामा एमाले विजयी

२०७९ जेष्ठ ४ गते, बुधबार

काठमाडौं वडा नम्बर ७ मा पनि बालेन अगाडि

२०७९ जेष्ठ ४ गते, बुधबार

मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर

२०७९ जेष्ठ ४ गते, बुधबार

भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए

२०७९ जेष्ठ ४ गते, बुधबार

धादिङको धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादीको विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

२०७९ जेष्ठ ३ गते, मंगलवार

गगन थापाको वडामा पनि बालेन अगाडि

२०७९ जेष्ठ ३ गते, मंगलवार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal