ग्लोबल ग्रुप एण्ड कम्पनी प्रालि द्वारा पहिलो ग्लोबल इभन्ट को आयोजना

२०७८ फाल्गुन ११ गते, बुधबार


काठमाण्डौ

ग्लोबल ग्रुप एण्ड कम्पनी प्राली ले बुधबार का दिन चाबहिल स्थित ए वान पार्टी प्यालेस मा कम्पनी स्थापना पछि पहिलो ग्लोबल ईभेन्टग्लोबल इभन्ट२०७८ आयोजना गरेका छ।
कार्यक्रममा इन्टरनेश्नल मोटिभेसनल स्पिकर नबराज छाम ,राष्ट्रिय लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा ,कलाकार हरु देवनारायण मगर ,कल्पना घले गुरुङ ,एसियन लाइफ इन्स्योरेन्स कम्पनी हात्तीगउडा ब्रान्च प्रमुख विनोद कुमार श्रेष्ठ ,बरिस्ठ अधिबक्ता खुवा प्रसाद न्यौपाने लगायतको उपस्थित रहेको थियो।

सालको पातको टपरी हुने ,जिम्बलबाको आगनीमा,कुलेन्द्र विक,देवनारायण म बिना कसै कसैलाई ,कल्पना घले गुरुङ जुन मायाले धरधरी रुहायो जस्ता लोकप्रिय गित हरु गाउदै कम्पनीको व्यवसायीक सफलताको शुभकामना तथा शुभेच्छा प्रकट गर्नुभयो ।साथै कम्पनीका कानुनी सल्लाहकार खुवा प्रसाद न्यौपाने द्वारा कम्पनी कानुनी रुपमा मजबुत रहेको र कम्पनी ऐन २०६३ ,प्रबन्ध पत्र,नियमावली अनुरुप चल्न र कम्पनीमा काम गर्ने हरेक व्यक्तिको भविष्य सुनिश्चित रुपमा निर्माण हुने भनाइ व्यक्त गर्नुभयो ।


कार्यक्रम को उपलक्ष्यमा ग्लोबल ग्रुप एण्ड कम्पनी प्रालि ले बिध्या खनाल र अनिल लिम्बू सहायक व्यवस्थापकको जिम्मेवारी प्रदान गरियो ।कार्यक्रम को उपलक्ष्यमा अफिस म्यानेजमेन्ट तर्फ शाखा प्रमुख सोभा श्रेष्ठ ,फिल्ड म्यानेजमेन्ट तर्फ टिम मोभिलाइजेसन अफिसर मेनुका गुरुङ ,एचआरएम तर्फ मंसिर महिनामा चाबहिल शाखा ,पुसमा कोटेश्वर शाखा ,माघमा चुच्चेपाटी,थ्रीमन्थ हिरो अफ दी अवार्ड टिएमओप्रदिप ढकाल लाई प्रदान गरियो ।कार्यक्रममा प्रमुख अतिथि ,बिशेश अतिथि सगै कुल१७५ जनाको उपस्थिति रह्यो ।


कम्पनीको भावि योजना हरु सार्वजनिक गर्दै कम्पनीको उद्देश्य पुरा गर्नुपर्ने मा सब एक जुट हुनुपर्ने मा कम्पनीका बरिस्ठ उपाध्यक्ष सुरेश जोशीले जोड रह्यो ।सम्पूर्ण पदाधिकारी हरुले आआफ्नो भनाइ हरु राख्नु भयो ।कार्यक्रम का प्रमुख बक्ताहरु उपाध्यक्ष समर लिम्बू ,सचिव कुलचन्द्र प्याकुरेल ,बरिस्ठ उपाध्यक्ष सुरेश जोशी हुनुहुन्थ्यो भने ब्रान्च म्यानेजर हरु अश्विन बिष्ट र रोजिना तामाङले कार्यक्रम को संचालन गर्नुभयो ।कार्यक्रम सभापति कम्पनीका अध्यक्ष तोरण थापामगर को अन्तिम मन्तब्य सगै आउने बैशाखमा अर्को इभेन्ट संचालन गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन भएको हामिलाइ कम्पनीका अध्यक्ष तोरण थापामगरले बताउनु भएको छ ।

336 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal