डा. महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त

२०७८ पुष ९ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त हुनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्र निकटका शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिनुभएको थियो । लोकसेवा आयोगले बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जना मध्येबाट ५ जनाको छोटो सूची बनाएको थियो । जसमा अध्यक्षमा नियुक्त भएका ललितपुर महानगरपालिका– ३ लतिलपुरका डा। महाश्रम शर्मा, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा।डा। महानन्द चालिसे, हल्दिवारी गाउँपालिका–१ झापाका प्रा।डा। घनश्याम भट्टराई र किर्तिपुर नगरपालिका ५, काठमाडौंका प्रा।डा। शोभाखर कंडेल हुनुहुनथ्यो ।

असोज २५ गते बोर्डको पहिलो अध्यक्ष प्राडा चन्द्रमणी पौडेलको चार वर्षे अध्यक्ष कार्यकाल सकिएको थियो। अध्यक्षका लागि शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हाँसिल गरि सोही समयमा परीक्षा व्यवस्थापन तथा संचालन समबन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनु पर्ने मापदण्ड छ ।

शिक्षा ऐन २०२८ को आठौं संसोधनपछि ०७३ सालमा गठन भएको राष्ट्रिय परीक्षा बोर्डको पहिलो अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल खुला प्रतिस्पर्धाबाटै बोर्डमा पुग्नुभएको थियो ।

151 Views

ताजा

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

छविलाल जोशीलाई पनि धरौटीमा छोड्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुष २५ गते, बिहीबार

एकाविहानै चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

२०८१ पुष २३ गते, मंगलवार

राष्ट्रिय ख्रीष्टियन आयोग गठन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना

२०८१ पुष २२ गते, सोमबार

गोविन्द प्रसाद दुलालका दुई पुस्तक प्रधानमन्त्री ओलीद्वारा लोकार्पण

२०८१ पुष २२ गते, सोमबार

अमेरिकाको ७ राज्यमा संकटकाल

२०८१ पुष २२ गते, सोमबार

टोखाबजारमा चाकु बनाउन भ्याइनभ्याइ

२०८१ पुष २२ गते, सोमबार

नेपाल क्लाइम्बिङ वागमती प्रदेशमा कल्पना

२०८१ पुष २२ गते, सोमबार

अस्मिता र सुमनले ल्याए ‘सौभाग्य मेरो जीवनको’ (भिडिओ)

२०८१ पुष २२ गते, सोमबार

एक जोर जुत्ता’ को कथामा लघुचलचित्र निर्माण

२०८१ पुष २२ गते, सोमबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal