दलहरुबीच विद्यमान मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्न राष्ट्रपतिको आग्रह

२०७८ पुष ९ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्दै गणतन्त्रलाई आचरणद्वारा राम्रो जीवनशैलीमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक र जनतालाई शिरमा राखेर देश हितमा लागिरहनु नै नेता तुलसीलाल प्रतिको वास्तविक सम्मान हुने बताउनुभयो ।

उहाँले कृषिप्रधान देश नेपालले अरबौँ रुपैयाँको कृषिजन्य सामग्री आयात गरी कहालीलाग्दो व्यापार घाटा व्यहोर्नु परेकोप्रति चिन्ता व्यक्त गर्दै उत्पादन र उत्पादकत्वमा जोड दिई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सके किसान नेता तुलसीलाल प्रति सच्चा सम्मान हुने पनि चर्चा गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतविद् हरिराम जोशी, डा। मिना आचार्य, गोपीरमण उपाध्याय, प्रा।डा। सुरेन्द्र केसी र प्रा।डा। राजेश गौतमलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले स्वर्गीय तुलसीलाल दूरदर्शी र किसानहरूको हक हितमा सक्रिय व्यक्तित्व रहेको आफूले महसुस गरेको बताउनुभयो ।

123 Views

ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा

२०८२ असार २७ गते, शुक्रबार

टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने

२०८२ असार २७ गते, शुक्रबार

सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक

२०८२ असार २७ गते, शुक्रबार

‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न

२०८२ असार २७ गते, शुक्रबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal