कांग्रेस महाधिवेशनः अन्तत देउवाको कित्तामा उभिए प्रकाशमान र बिमलेन्द्र
काठमाडौँ। पहिलो चरणमा सभापतिका उम्मेदवार रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
निधि र सिंहको समर्थनसँगै सभापतिमा देउवाको जित निश्चित भएको छ । सभापतिमा निर्वाचित हुनका लागि देउवालाई ८२ मतको कमी भएपछि पुनः मतदान हुने भएको छ।
कांग्रेस निर्वाचन समितिका अनुसार देउवाले २२५८ मत प्राप्त गरेका हुन्। खसेको मतको ५० प्रतिशत कटाउनुपर्ने विधानको व्यवस्था छ। सोमबार भएको निर्वाचनमा ४६७९ मत खसेको थियो। सभापतिमा निर्वाचित हुन २३४० मत आवश्यक थियो।
देउवाका प्रतिस्पर्धी शेखर कोइरालाले १७०२ मत पाएका छन्। निर्वाचन समितिका अुनसार पहिलो चरणबाटै आउट भएका सिंहले ३७१ मत पाएका छन्। अब सिंह र निधिले देउवालाई समर्थन गरेको अवस्थामा उनले जित्ने निश्चित भएको छ । सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले २५० मत र कल्याणकुमार गुरुङ्गले २२ मत पाएका छन्। पहिलो चरणको चुनावमा ७६ मत बदर भएको छ। दोस्रो चरणको चुनावका लागि मंगलबार दिउँसो ३ः३० बजेदेखि बेलुका ७ः३० बजेसम्म मतदान हुने भएको छ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





