सुनिताको भाग्यभित्र जीवन सार्वजनिक
काठमाडौं । चर्चित नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्यभित्रजीवन’ बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्यभित्र जीवन’ बोलको गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने बाबुल गीरीले संगीत भरेका छन् । समसामयिक अति मर्मस्पर्धी गीतले नेपाली एकल नारीको भाग्य कस्तो हुन्छ भन्ने कुरा चित्रित गरेको छ । ‘भाग्यभित्र जीवन’को भिडियोमा पृथ्वी प्रसाई र अनु शाहले जिवन्त अभिनय गरेका छन् । कोरियोग्राफर सुनिता बस्नेत, श्रृंगार रुपा मानन्धर, छायांकन सुमन कार्की, मिक्सिङ दिनेश राज बहाक, स्टुडियो द पिक, निर्देशन रामजी लामिछानेकोे रहेको छ ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





