१८ सय ४० मतसहित केपी ओली पुनः एमाले अध्यक्षमा निर्वाचित
चितवन । नेकपा एमालेको अध्यक्षमा अत्याधिक फराकिलो मतसहित केपी शर्मा ओली पुनः निर्वाचित हुनुभएको छ । चितवनको सौराहामा सम्पन्न महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष ओली फराकिलो मतसहित दास्रोपटक अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
ओलीले १८ सय ४० मत पाउनु भएको एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो। उहाँलाई चुनौती दिनुभएका नेता भीम रावलले २ सय २३ मत पाउनु भएको छ । चितवनमा १० गतेदेखि जारी महाधिवेशनमा १४ गतेमात्रै चुनाव भएको थियो । अध्यक्षका प्रत्यासी भीम रावललाई अत्यन्तै धेरै मतान्तरले पछि पार्दै नेकपा एमाले अध्यक्षमा ओली निर्वाचित हुनुभएको हो ।
त्यस्तै उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाउनुभएको छ भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहनुभएको छ ।
उपाध्यक्षमा रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित हुनुभएको छ ।
अष्टलक्ष्मी शाक्यले १९७६ मत पाउनुभएको छ भने पाण्डेले १९२५ मत ल्याएका छन्। त्यस्तै विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाप्त गर्नुभएको छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





