सेभ द नेशन मुभमेन्ट अघि बढ्दै
काठमाडौं । ‘सेभ द नेशन मुभमेन्ट’ ले देशको रक्षाका लागि आफ्नो अभियानलाई अघि बढाउँदै लगेको छ । अभियानले पछिल्लो समयमा विभिन्न जिल्लामा गएर अन्तरक्रिया र छलफल गर्दै आएको छ । मुभमेन्टका संयोजक काशिराम गुरुङ (प्रसाद) ले अभियान सार्थक बन्दै गएको बताए । ‘हामी जहाँ पुगेर कार्यक्रम गर्छौ त्यहाँ उत्साह पाएका छौं, देशलाई संकट परेको बेला कोही पनि चुप लागेर बस्नु हुँदैन भन्ने हाम्रो मान्यता हो’ संयोजक गुरुङले भने ‘हामी कसैको विरुद्धमा होइनौं, देशको रक्षाका लागि यो अभियान चलाएका हौं, अहिले राम्रो समर्थन पाएका छौं ।’ गुरुङले १ सय १ जनाको केन्द्रीय कमिटी बनाउने र देशव्यापीरुपमा सामाजिक सचेतनामूलक अभियान चलाउने जनाएका छन् । अहिले केन्द्रीय समितिमा ४९ जना रहेका छन् । केही दिन मै सातवटै प्रदेशमा प्रदेश समिति पनि बनाउने योजना रहेको उनको भनाई छ । मुभमेन्टले वर्तमान राजनीतिक दलहरु असफल भएको निष्कर्ष निकालेको छ । संयोजक गुरुङले मुभमेन्टले आगामी दिनमा गर्ने कार्यक्रमको खाका समेत प्रस्तुत गरिसकेका छन् । उनले मुभमेन्टको माध्यमबाट मानिसहरुलाई रोजगार दिने र आर्थिक सामाजिक रुपमा उनीहरुलाई सबल बनाउने बताउँदै आएका छन् ।
ताजा
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु
२०८२ कार्तिक १६ गते, आईतवार
लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण
२०८२ कार्तिक १६ गते, आईतवार
राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि
२०८२ कार्तिक ४ गते, मंगलवार
११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?
२०८२ कार्तिक ४ गते, मंगलवार
Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.
२०८२ कार्तिक ४ गते, मंगलवार
विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी
२०८२ आश्विन २७ गते, सोमबार
कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’
२०८२ आश्विन २७ गते, सोमबार
बक्स अफिसमा ‘कान्तारा २’को आँधी
२०८२ आश्विन २७ गते, सोमबार
मेची राजमार्ग तत्काल नखुल्ने
२०८२ आश्विन २७ गते, सोमबार
देश हामीले नबनाए कसले बनाउँछ ?
२०८२ आश्विन २७ गते, सोमबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





