युवराज न्यौपानेद्वारा सभापतिको उम्मेद्धवारी घोषणा

२०७८ मंसिर ८ गते, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले पार्टीको आगामी १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । गोरखा, आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका न्यौपानेले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमार्फत केन्द्रीय सभापतिमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन् ।
न्यौपानले सुरुमै खाँडीमा श्रम बेचेर बसेका दाजुभाई, दिदिबहिनीरुलाई, विद्यार्थीहरु र युवाहरुलाई सम्झन चाहन्छु भनेका थिए । सम्बोधनको क्रममा उनले भने,‘नेपाली कांग्रेस पूरानो दल हो । कांग्रेसले हरेकक्रान्तिमा अगुवाई गरेको छ। तर, आँफैभित्रको आन्दोलनमा भने कांग्रेस सधैं कमजोर रह्यो । १४औं अधिवेशनमा पार्टीको आन्तरिक आन्दोलनको नेतृत्व मेरो उम्मेद्धवारीले गर्छ । मेरो उम्मेद्धवारीले सबे दलको लागि नयाँ सन्देश सिर्जना गर्नेछ । म पार्टीका आदरणीय सिनियिर नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आग्रह गर्न चाहन्छु– अब पनि तपाईँहरु सभापतिमा उम्मेद्धवारी दिने वा मनोनयन गर्ने दुस्प्रयास नगर्नुहोस । यहाँहरुले यो पार्टीलाई लामो समय दिनुभयो, जे क्षमता थियो, त्यो दिईसक्नुभयो । अब त्यो प्रयास नगर्नुहोस । उम्मेद्धवारी दिनुभयो भने अब जनताले अपमानपूर्ण तवरले हटाउनुपर्नेछ । यो अधिवेशनले परिवर्तनको माहोल खोजेको छ।’

188 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal