निरकुमार शर्मा (जयनेपाल) काँग्रेस नेचासल्यानको सभापतिमा बिजयी

२०७८ आश्विन १४ गते, बिहीबार

सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिको सभापतिमा निरकुमार शर्मा (जय नेपाल) निर्बाचित भएका छन् ।
गत मंगलबार सम्पन्न १४ औं गाउँ अधिबेशनका क्रममा भएको निर्बाचनमा बर्तमान सभापति निरकुमार शर्मालाई पछि पार्दै उनी सभापतिमा निर्बाचित भएका हुन।निर्बाचनमा बिजयी शर्माको भन्दा ३० बढी मत ल्याएको निर्बाचन समितिले जनाएको छ।समितिका अनुसार निर्बाचित शर्माले ५७ र प्रतिद्वन्द्वी शर्माले २७ मत प्राप्त गरेका थिए। ८ मत बदर भएको छ।
सोही निर्बाचनबाट गाउँ पार्टी उपसभापतिमा घनश्याम बास्तोला ५८ र कैलाश निरौला ७१ मत ल्याएर निर्बाचित भएका छन् ।सचिबमा भने दुर्योधन राई र तारा९मिलन० खत्री र सहसचिवमा दिपक घिमिरे र नवराज श्रेष्ठ निर्बिरोध निर्बाचित भएका थिए।
यसअघि लिखुपिकेको सभापतिमा सुरज बस्नेत निर्बाचित भएको निर्बाचन समितिले घोषणा गरेको थियो। जिल्लाको खुम्बुपासाङ ल्हामु गाउँपालिका,सोताङ र महाकुलुङको सभापतिमा क्रमशः चुङ्बा शेर्पा,कृष्ण कार्की र बलकुबीर राई सर्बसम्मत चयन भएका थिए। निर्बाचन भएका सोलुदुधकुण्ड र थुलुङ दुधकोशीको मत परिणाम आउन बांकी छ भने माप्यदुधकोशीको अधिबेशन भोलिसम्नका लागि स्थगित भएको छ।

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal