आज थप १ हजार ७८ जनामा कोरोना पुष्टि, १२ को मृत्यु

२०७८ आश्विन १४ गते, बिहीबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ७८ जनामा संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ८ लाख ८६ हजार ६१४ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ७ लाख ६५ हजार ७५८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ जना रहेको छ ।
हालसम्म ६२ लाख ८५ हजार ७४० जनाले पूर्ण खोप लगाइसकेका छन् भने ७४ लाख ५६ हजार ३८४ जनाले पहिलो डोज खोप लगाइसकेका मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १३५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal