माथिदेखि तलसम्म लेदरमा किम

एजेन्सी । टेलिभिजन स्टार किम कर्दाशियां स्टाइल र बोल्डनेसका कारण चर्चामा आइरहन्छिन् । उमेरले ४० टेकेकी किम पछिल्लो समय शिरदेखि पाउसम्म लेदरको कपडा लगाएर चर्चामा आएकी छन् । उनले फेशन डिजाइन कम्पनी ब्ल्यनसियागाको लेदर आउटफिट लगाएकी हुन् ।
उनले टाउकोदेखि गोडासम्म नै लेदरबाट बनेका आउटफिट लगाएकी छन् । उनले स्ट्रेच कोट, पन्जा, लामो बुट र अनुहार छोप्ने कालो लेदरको नै मास्क लगाएकी छन् ।
उनले यो पहिरनमा फोटोशुट पनि गराएकी छन् । उनले उक्त तस्बिरहरु सामाजिक सञ्जालमा पनि सेयर गरेकी छन् । उनी मेट गालाबाट न्युयोर्क पुगेकी छन् ।
किमले अघिल्लो पटक पनि यस्तै पहिरन लगाएकी थिइन् । उनी पूर्व पति कान्ये वेस्टको कार्यक्रमका लागि एटलान्टा गएकी थिइन् । अलग–अलग पहिरनका कारण विवादमा फसिरहने किम हरेक वर्ष मेट गालामा अलग पहिरनका साथ देखिन्छिन् ।
ताजा

कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवार
डाक्टरले मृ,त घोषणा गरेका बालकले आँ,सु झारेको दाबी, अस्पतालमा त,नाव
२०७९ श्रावण २८ गते, शनिबार
निगुरो टिप्न जंगल जाउँ भनेर बालिकालाई ब,लात्कार
२०७९ श्रावण २८ गते, शनिबार
बि,रामी परेकी तीर्थयात्रीलाई प्रहरीले गर्यो पिठ्यूँमा बोकेर उद्धार
२०७९ श्रावण २८ गते, शनिबार
जापानमा एक हप्तामा ७ हजार भन्दा धेरै हिटस्ट्रोकका बि,रामी
२०७९ श्रावण २८ गते, शनिबार
अब सबै फो,होरको वर्गीकरण गर्नुपर्ने, नत्र ज,रिवाना
२०७९ श्रावण २८ गते, शनिबार
करिश्मा मानन्धरले सार्बजनिक गरिदीईन ब,लात्कारको आ,रोप लगाउने कुमारी आमाको प्रेमीको तस्बिर
२०७९ श्रावण २८ गते, शनिबार
नेपाललाई चिनी नदिने भारतको घोषणा, देशभर हा,हाकार !
२०७९ श्रावण २८ गते, शनिबारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार