पूर्वमन्त्री अधिकारी विकास निर्माणमा सक्रिय, एकै दिन धादिङमा ४५ करोडको सडक शिलान्यास

२०७८ भाद्र २८ गते, सोमबार

काठमाडौं । पूर्वमन्त्री डा. रामकुमार अधिकारीले आइतबार धादिङमा ४५ करोड रुपिँयाको सडक शिलान्यास गरेका छन् ।
उनले नीलकण्ठ नगरपालिका १४ धुँवाकोट जोड्ने स्याउली–बडारथोक–अम्बोटे–पात्ले सडक कालोपत्रे सडक शिलान्यास गरेका हुन् । धादिङ २ को ९१० बाट निर्वाचित एमालेका सांसद् बागमती प्रदेशका निवर्तमान सामाजिक विकास राज्यमन्त्री हुन् । उनकै पहलमा आर्थिक वर्ष २०७७÷०७८ मा क्रमागत बहुवर्षीय योजना अन्तरगत ४५ करोड बजेट स्वीकृत भएको हो । उक्त सडक निर्माण कार्य यही आर्थिक वर्षमा समापन गर्ने गरी काम अगाडि बढाइएको हो ।
स्याउलीदेखि बडारथोक–अम्बोटे हुँदै मौखोलासम्म ८ किलोमिटर बाटो कालोपत्रे हुन लागेको हो । साढे ५ मिटर पिच, ०।७५ मिटर फुटपाथ, १ मिटर जोड्ने गरी ८ मिटर बाटो बन्न लागेको हो । मन्त्री अधिकारी विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । उनले पार्टीभन्दा माथि उठेर जनताको पक्षमा काम गर्दै आएका छन् ।
बाटोको शिलान्यास गर्दै पूर्वमन्त्री अधिकारीले सडक कालोपत्रे गर्नको लागि ठेकेदार कम्पनीहरु, इन्जिनियरहरुलाई कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । उनले निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न आग्रह गरे । उक्त कालोपत्रेको निर्माण ठेक्का रायमाझी कम्पनीले पाएको छ ।

198 Views

ताजा

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

‘जीवन रहरमै’ बजारमा

२०८२ चैत्र ३० गते, सोमबार

खेम सेन्चुरीले रन्काए “सुनको धारो, चाँदीको पँधेरो”

२०८२ चैत्र ३० गते, सोमबार

दर्शकको रोजाइमा ‘सधैं साथमा तिम्रो: १२ दिनमै १० लाख पार (भिडियो)

२०८२ चैत्र ३० गते, सोमबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

२०८२ चैत्र २७ गते, शुक्रबार

महराविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ चैत्र २६ गते, बिहीबार

श्रममन्त्री साह बर्खास्त

२०८२ चैत्र २६ गते, बिहीबार

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

२०८२ चैत्र २५ गते, बुधबार

डिष्ट्रिक्ट ३२५ जे नेपालको चौथो कन्भेन्सन भव्यरुपमा सम्पन्न

२०८२ चैत्र २३ गते, सोमबार

नवनियुक्त सभामुख डीपी अर्यालले लिए शपथ

२०८२ चैत्र २२ गते, आईतवार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

२०८२ चैत्र २२ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal