इकाई अधिवेशन पुनः गर्न गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का काङ्ग्रेसीको माग

काठमाडौ । गोरखाको भिमसेन थापा गाउँपालिकाको वडा नम्बर २ को इकाई अधिवेशन पुनः गर्न माग गर्दै स्थानीय काङ्ग्रेसी नेताले जिल्लाको निर्वाचन समितिसंग माग गरेका छन् ।
रबिलाल भट्ट, शंकर लामिछाने, देवेन्द्रराज अगाई, नारायण सोडारी र कृष्णप्रसाद भट्टले वडा अधिवेशनमा धाधली भएको भन्दै पुनः अधिवेशन गर्नुपर्ने माग गरेका छन् । उनीहरुले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी अधिवेशन निश्पक्ष नभएको र प्रशासनको बलमा एकलौटी गरिएको आरोप लगाएका छन् । उनिहरुले पार्टीको विधान र निर्वाचन निर्देशिकाविपरीत निर्वाचन भएको उल्लेख गरेका छन् ।
उनीहरूले निर्वाचन कार्यक्रम पनि प्रकाशन नगरेको र बीच बाटोबाट मनोमानी ढंगले प्रतिनिधिको नाम समावेश गरेको आरोप लगाएका छन् । उनीहरूले अपांग कोटाबाट आउनुपर्ने क्षेत्रीय प्रतिनिधिको अपांग परिचयपत्र नभएको , सरकारी तथा अर्ध सरकारी निकायमा कार्यरतलाई क्षेत्रीय प्रतिनिधि छनौट गरेको, खस आर्य कोटामा २ जना पुरुष र १ महिला हुनुपर्नेमा सबै पुरुष चयन गरिएको , जनजातिको महिला कोटा खाली पठाएको , प्रतिनिधि छनौट भएर आएका नवराज पान्डेको ठाउँमा उनको नामको सट्टा हरिप्रसाद पान्डे बनाएको भन्दै जिल्ला निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् ।
उनीहरूले प्रशासनको आडमा धाधलीपूर्ण निर्वाचन भएकोले उक्त निर्वाचन बदर गरी पुनः निर्वाचन गर्न माग गरेको जनाएका छन् ।
ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबार
नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)
२०८१ चैत्र ८ गते, शुक्रबार
आजबाट एसइई परीक्षा शुरु
२०८१ चैत्र ७ गते, बिहीबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार