एमसीसीजस्ता देशघाती सम्झौता नगर्न भ्रष्टाचारविरुद्ध नेपालको आग्रह
काठमाडौं । भ्रष्टाचारविरुद्ध नेपालले अमेरिकी सहयोग परियोजना (एमसीसी) जस्ता सम्झौता नगर्न सरकारलाई आग्रह गरेको छ ।
संस्थाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै एमसीसीले नेपालको संविधानमाथि प्रहार गर्ने भएकाले बेलैमा सचेत रहन सरकारलाई आग्रह गरेको छ । गुपचुप रुपमा सरकारले एमसीसी सम्झौता गरेर नेपालको राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै सचेत रहन आग्रह गरेको छ । संस्थाका अध्यक्ष रामकुमार ठाकुरद्धारा प्रकाशित विज्ञप्तीमा संविधानविपरीत सम्झौता गर्दा देशले हार्ने पनि स्पष्ट पारेको छ । संस्थाले हिजोको दिनमा कोशी, गण्डकी, महाकालीजस्ता सम्झौता गरेर आएको परिणामबारे पनि बुझ्न सरकारलाई आग्रह गरेको छ । संस्थाले एमसीसीले दिने ५५ अर्व रुपिँया कुनै ठूलो व्यापारीसँग कर असुली गर्दैमा आउने समेत जनाएको छ ।
‘सरकारले यस प्रकारका देशघाती सम्झौता गर्नुहुन्न, सानोतिनो पैसाको लोभमा राष्ट्रियता बेच्न पाइदैन’ अध्यक्ष ठाकुरले भने ‘ एमसीसी पारित गरे फाइदा हुन्छ भन्ने हो भने त्यो कुरा सरकारले पहिले जनतामाझ स्पष्ट पानुपर्छ ।’ संस्थाले भ्रष्टाचार र अनियमितताबारे आवाज उठाउँदै आएको छ । संस्थाले यसैबारे जानकारी दिन शनिबार थापागाउँको सम्वाद क्लवमा पत्रकार सम्मेलन पनि गरेको थियो ।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





