घायलको म्युजिकल फिल्म रावन सार्वजनिक (भिडियो सहित)

२०७८ जेष्ठ १४ गते, शुक्रबार

काठमाडौँ । बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन÷ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।
मिस कोशी सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना के सि र बालकलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जन को कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत ,सपना श्री को स्वर र शंकर अधिकारी घायलको लेखन÷निर्देशन रहेकोछ।

https://youtu.be/KSenvzKB_3Q?t=5
263 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal