क्रान्तिबाट प्राप्त गणतन्त्रको रक्षा क्रान्तिबाटै हुनेः कर्णजित
काठमाडौं । गणतन्त्र संघीयता र समावेशीता प्राप्तिको लागि आफ्नो प्राण उत्सर्ग गर्ने महानहरुमा हार्दिक श्रद्धा सुमन गर्दै तमाम घाइते बेपत्ताहरु र आम नेपाली मुक्तिकामी दाजुभाइ दिदीबहिनी तथा आमाबुबाहरुमा १४ औं गणतन्त्र दिवसको अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै कर्णजित बुढाथोकी ‘सुशील’ नेतृत्वको नेकपा ९माओवादी केन्द्र० ले शुभकामना व्यक्त गरेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष कर्णजित बुढाथोकी ूसुशीलू द्वारा हस्ताक्षरित विज्ञप्तिमा १० वर्षे महान जनयुद्ध, १९ दिने जन आन्दोलन र वर्ग मुक्तिका विभिन्न आन्दोलनकै परिणाम स्वरुप नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता प्राप्त भएको उल्लेख छ । विज्ञप्ति अनुसार यी राजनैनिक उपलब्धिहरु प्राप्तिको लागि ज्यान अर्पण गर्नु हुने महान शहिदहरुलाई श्रद्धा सुमन, सहिद परिवार, घाइते र बेपत्ता योद्धाहरुलाई पार्टीले उच्च सम्मान प्रकट गरेको छ । साथै आम नेपाली दाजुभाइ, दिदीबहिनी, पत्रकार, नागरिक समाज, विभिन्न व्यक्ति व्यक्तित्वहरुको त्याग तपस्या बलिदान गणतन्त्र प्राप्तिमा महत्त्वपूर्ण कोशेढुङ्गा बनेको इतिहास ताजै भएको स्मण गराउँदै नेपालको राष्ट्रियता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता, गणतन्त्र, संघीयता चरम संकटमा रहेकोे बताएको छ । विज्ञप्तिमा यसको मुख्य जिम्मेवार पक्ष असफल र विघटित संसदीय पार्टी शक्ति र केपी ओली सरकार नै रहेको स्पष्टता गर्दै नेपालको वर्तमान संकटलाई अग्रगामी निकास दिन राष्ट्रिय राजनैनिक जन(परामर्श सम्मेलन, जनपक्षीय, सर्वपक्षीय संयुक्त राष्ट्रिय सरकारको कार्यक्रम हाम्रो पार्टीले अगाडि सारेको छ, यसमा गोलबद्ध हुन सबैमा माओवादी केन्द्रले अनुरोध गरेको छ ।
गणतन्त्र क्रान्तिबाट प्राप्त भएको र जनताको वास्तविक गणतन्त्र स्थापना रक्षा र बिकास पनि क्रान्तिबाट हुने निश्चित भएको ठोकुवा गर्दै जनविद्रोहको कार्यदिशामा दृढ रहन अनुरोधका साथै १४ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण मुक्तिकामी दाजुभाइ दिदीबहिनी तथा आमाबुबाहरुमा विज्ञप्तिमा हार्दिक शुभकामना व्यक्त गरेको छ ।
One thought on “क्रान्तिबाट प्राप्त गणतन्त्रको रक्षा क्रान्तिबाटै हुनेः कर्णजित”
Leave a Reply
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार






सहिद को सपनामा लागनुपछ अदुरो सपना पुरागनु माअोबादिककाम हो