आठ हजार ६ सय सात जनामा कोरोना पुष्टि, १७७ जनाको मृत्यु

२०७८ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २२ हजार ३५३ पीसीआर र ८७३ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६०७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ८९० जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ जना रहेको छ । २४ घण्टामा थप १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

243 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

यसरी हुन्छ टेक्सास इन्टरनेशनल कलेजमा लुटको धन्दा

२०८३ असार ५ गते, शुक्रबार

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ असार ५ गते, शुक्रबार

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’का ‘बा’ ?

२०८३ असार ५ गते, शुक्रबार

‘क्याप्टेन साब’को सकियो छायांकन

२०८३ असार ५ गते, शुक्रबार

‘रोल नं १’को टिकटमा ५० प्रतिशत

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal