सहारा बिहिन को आमा….. रिमा

२०७८ बैशाख २५ गते, शनिबार


विभिन्न कारण ले साहारा बिहिन भयकाहरुको आमा बनेकी छन रिमा सापकोटा । काभ्रे घर भै बुढानिलकन्ठ मा रिमा सेवा घर सन्चालन गरि रहेका रिमा ४० जना बेसाहाराको लौरी मात्र न भै आवाज बिहिन पशुपन्छी तथा सडकलाइ घर बनाइ मागेर वा दैनिक ज्यालादारी को रुपमा काम गरि जिबिको पार्जन गरि रहेकाहरुको लागि दैनिक खाना तथा पानीको ब्यबस्था गरि रहनु भयको छ ।प्रत्येक दिन बसन्तपुर का सड्क मा आस्रित ब्यक्ती का लागि खाजा अनि त्यहा रहेका परेवा हरुलाइ आहारा तथा स्वयम्भुमा रहेका हनुमान लाई पनि चना बिस्कुट आदि बितरण गरि रहेको रिमाका सहयोगि कम्पना चौलागाईं ले बताउनु भयो । दुख पिडामा रहेका कुनै न कुनै कारण ले सहारा बिहिन भयका हरुलाइ उद्दार गरि सेवा घरमा ल्याइ उपचार गराइ सेवा घरमा सेवा दिई रहेको रिमाले जानकारी दिनु भयो । अरुले दिए मात्र खान पाउने पशुपन्छी तथा जनावर हरुले बन्द भएकोले खाना दिने कोहि नहुदा आफू नियमित खूआउन आएको बताउनु भयो

578 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal