गैर आवासीय नेपाली संघ क्यालिफ़ोर्निया मा के.सी.
काठमाडौँ । गैर आवासीय नेपाली संघको क्यालिफ़ोर्नियाको च्याप्टर उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका बिष्णु केसी (खत्री) ले आफु स्वतन्त्र उम्मेद्वार रहेको र सम्पूर्ण क्यालिफ़ॉर्नियामा बसोबास गर्ने नेपालीहरुको उम्मेद्वार रहेकोले आफूको जित निस्चित रहेको बताएका छन् । केसीले आफु कुनै पार्टी वा संगठनको नेतृत्व विना नै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।
गैरआवासीय नेपाली संघको अभियानमा विगत देखि नै सहभागी हुदै आएको बताउँदै उनले आफु पुनः थप संस्थागत जिम्मेवारी सहित सेवामा रहनका लागि उम्मेद्वारी दिएको बताए । आफु कुनै संगठन वा पार्टीको नेतृत्व नगरेको र पार्टी तथा संगठनको सिद्धान्त भन्दा पनि कैलिफ़ॉर्निया च्याप्टर निवासी सम्पूर्ण नेपालीमा समर्पण रहने उनको भनाई छ । साथै आफु पद तथा अरु कुनै कुराको लोभ भन्दा पनि जिम्मेवार निकायमा रहेर सेवामा तल्लिन रहने बताउँदै जिते पनि नजितेपनि आगामी २ बर्ष अझै एन आर एन ए प्रति जिम्मेवार रहिरहने बताएका छन् ।
केसीका प्रतिबद्धताः
१ .नेपाली समुदायलाई अति आवश्यक कम्युनिटी हल
निर्माणका लागि आवश्यक पहल कदमी तथा तदारुकताका
साथ लागि पर्नेछु ।
२. हाम्रो नेपाली जनशक्तिलाई अझ सशक्त र सुदृढ बनाउन र
यहाँको जब मार्केट तथा अवसरलाई मध्यनजर गरी यस राज्य
तथा अन्य राज्यमा रहनु भएका विभिन्न क्षेत्रका नेपाली
विद्वान मित्रहरु तथा दक्ष मित्रहरु संग एवं यहाँको सरकारी तथा
गैह्र सरकारी निकायहरुसंग छलफल बहस र सहकार्य गरी
विभिन्न किसिमका सिपमूलक तालिमहरु संचालन गरी दक्ष
जनशक्ति उत्पादनमा जोड दिने छु ।
३. नेपालवाट विभिन्न माध्यमवाट तत्काल यहाँ आई पुग्नु हुने
हरेक नेपालीलाई सुरुमा समस्या पर्दछ तसर्थ उहाँहरूको लागि
गास, बास र जागीरका लागि सहयोग गर्नेछु । जुन मैले
आजसम्म गरि गराई आई रहेको छु ।
४. जेहेन्दार बिद्यार्थीका लागि छात्रवृतिको व्यवस्थाका साथै
अन्य विद्यार्थीहरुलाई आवश्यकता अनुसारको अन्य सहयोग
उपलब्ध गराउने छु ।
५. यहाँ भैपरी आउने सुख दुःख का सबै कार्यहरुमा आफ्नो
कर्तव्य ठानी आवश्यक सहयोग जुटाउने तथा समन्वयकारी
भूमिका निभाउनेछु ।
६. विभिन्न भिषामा नेपालवाट केही समयका लागि आउनु हुने
आमा वुवाहरुका लागि निशुल्क उपचारको व्यवस्था गर्न
आवश्यक प्रकृयाका लागि सहयोग पुर्याउने छु ।
७.क्यालिफोर्निया राज्यको विभिन्न स्थानहरूमा छरिएर रहेका
नेपालीहरूको लागी मुख्य मुख्य शहरमा सामुदायिक केन्द्र
स्थापना गर्न, नेपाली समाज भन्दा बाहिर बिदेशी संघ संस्था
तथा व्यक्तिहरुसंग डोनेसनको लागी पहल गरी जत्ति सक्दो
चाढो स्थापना गर्न जोड दिनेछु ।
८. स्थायी बासिन्दाको लागि ईमिग्रेशन प्रक्रियामा रहनु भएका
दाजुभाई तथा दिदी बहिनीहरूलाई तथा अन्य सबै किसिमको
कानुनी सल्लाह उपलब्द गराउने प्रयोजनार्थ छुट्टै नेपाली कानुन व्यवसायीहरु संग सहकार्य गरी एउटा कानुन परामर्श
डेस्क स्थापना गर्नेछु ।
ताजा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३ असार १८ गते, बिहीबार
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
२०८३ असार १८ गते, बिहीबार
सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?
२०८३ असार १८ गते, बिहीबार
एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा
२०८३ असार १७ गते, बुधबार
आज रास्वपाको नयाँ कार्यसमितिको शपथ
२०८३ असार १७ गते, बुधबार
आज यी भूभागमा भारी वर्षाको सम्भावना
२०८३ असार १७ गते, बुधबार
तत्काल पार्टी एकताको सम्भावना छैनः ओली
२०८३ असार १६ गते, मंगलवार
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी
२०८३ असार १६ गते, मंगलवार
विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
२०८३ असार १६ गते, मंगलवार
जातिय विभेद माथि प्रश्न र उत्तर
२०८३ असार १६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार







