‘दोर्जे डन ब्याक अगेन’ बैसाख ४ गते प्रदर्शन गरिदै

२०७७ चैत्र ३१ गते, मंगलवार

काठमाडौँ । तामाङ चलचित्र ‘दोर्जे डन ब्याक अगेन’ बैशाख ४ गते प्रदर्शन हुने भएको छ । उक्त चलचित्र काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा दिउँसो ठिक १२स्०० विशेष प्रदर्शन गरिने भएको हो । निर्माण पक्षले प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएका छन ।
बढ्दो कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चलचित्र प्रदर्शन रोकिएको थियो । नायक कुमारले कोरोना संक्रमण पहिलाको भन्दा निकै कम भैसकेको र निर्माण टिमले स्वास्थ्य मापदण्ड अपनाएर चलचित्र प्रदर्शन गर्ने हिम्मत देखाउनु ठुलो कुरा रहेको बताएका छन । नायक कुमार मोक्तानले सबै जनालाई प्रदर्शनमा आउन आग्रह गरेका छन ।
सक्सेस फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रलाई भगवती मोक्तानले निर्माण, नायिका सीताले निर्देशन गरेकी छिन् भने प्रकाश मोक्तानको कथा लेखनमा तयार भएको हो ।
चलचित्रमा नायक कुमार मोक्तान, नायिका सीता लामा, सुजिना गोले, पुसन लामा, बिकास स्याङतान, अर्जुन लामा, बुद्ध लामा, अमर लामा, गोकुल तामाङ, चन्द्र लामा,गोर्खा घिसिङ, अरुन लामा लगायत थुप्रै कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/WPuYb-XCPuI
393 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड

२०८३ असार २ गते, मंगलवार

MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal