केदार र चर्चित गायिका गीता देवीको ‘बढ्न थाल्यो जोश’ (भिडियोसहित)

काठमाडौँ । गायक केदार गजुरेल र गायिका गीता देवीको आवाजमा रहेको ‘बढ्न थाल्यो जोश’ बोलको गीत बजारमा आएको छ । नागबेली मिडियाको अफिसियल युटुब
च्यानलबाट उक्त गीत सार्वाजानिक गरिएको हो ।
गायक केदार गजुरेलले आफुले दर्शकहरुले आफ्नो गीत मन पराउनेमा विश्वस्त रहेको बताए । मैले बढ्न थाल्यो जोश बोलको गीत बजारमा ल्याएको छु । दर्शक एंव स्रोताहरुले मन पराउनुहुनेछ भन्ने पूर्ण विश्वास छ ।गायक केदार गजुरेलको शब्द रहेको उक्त गीतलाई बिष्णु तामाङले संगीत र
संगीत संयोजन गरेका हुन । भिडियोलाई सुमन तामाङले छायाङ्कन, नारायण मगरले सम्पादन र महेश नेपालले निर्देशन गरेका हुन ।
भिडियोमा केदार न्यौपाने,मन्दिरा तिमल्सिना, केदार गजुरेल, रमेश राउत, कुमार गजुरेल, देवराज सिम्खड, सुनिता गजुरेल,मेनु थापा,सन्तलि गजुरेल्, सरिता खड्का,गीता दाहाल,तुल्सा ,जानुका काफ्ले,पुरुसोतम थापा, यदु
कोइराला, पुन्य सापकोटा, दिपक चौलागाई ,राजु चौलागाई,डि.भि थापा दिनेश लगायतलाई देख्न सकिन्छ ।
ताजा

स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
स्थानीयले जलविद्युत आयोजना तो,डफोड गरे
२०७९ श्रावण २९ गते, आईतवार
छोरी भएकै कारण बुवा र परिवारबाट हे,ला भएकी पूजा शर्माको रु,वाउने कथा (पढेर शेयर पनि गर्नुहाेला)
२०७९ श्रावण २९ गते, आईतवार
झापा उडेको यती एयरलाइन्सको जहाजमा भयो अचम्मको घ,टना , केहि मिनेट मै काठमाडौँ फर्कियो
२०७९ श्रावण २९ गते, आईतवार
धमाधम उठ्न थाल्याे राजधानीको फो,होर
२०७९ श्रावण २९ गते, आईतवार
साउदीमा दु,र्घटनामा परेर ग,म्भिर घा,इते भई नेपालमा उपचार, आर्थिक सहयोगका लागि परिवारको हा,रगुहार !
२०७९ श्रावण २९ गते, आईतवार
म बाँचुञ्जेल मेरो घरमा बस्न पाउँछु, बि,रामी भएँ भने उपचारका लागि म मेरो घर बे,च्न पाउँदिनँ : (ओली)
२०७९ श्रावण २९ गते, आईतवार
कमल थापाले ‘गाई’ नपाउने पक्कापक्की, कति मत आउला तिरमा ?
२०७९ श्रावण २९ गते, आईतवार
कसैसगँ डर हुदैन भने भगवनाको डर हुनुपर्छ, मधेशी नेतृत्वले त भगवानलाई पनि टेरेनन्ः रवि लामिछाने
२०७९ श्रावण २९ गते, आईतवारचरम सत्ता मोह र राष्ट्रियताको कोशेलीे
२०७९ श्रावण २९ गते, आईतवार
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन
२०७९ श्रावण २९ गते, आईतवारलोकप्रिय

लायन्स क्लब अफ काठमाण्डौ नयाबजार विभिन्न बिधामा सम्मान्नित
२०७९ श्रावण २१ गते, शनिबारशिक्षकले कक्षाकोठामै काटिदिए विद्यार्थीकाे कपाल
२०७९ असार २८ गते, मंगलवार
गुल्मि जिल्ला कुमार वि:क काे दुवै मृर्गाैला फे,ल आर्थिक अवस्था निकै द,यनीय कृपया एक शेयर गरि सयाेगि मन सम्म पुर्याईदिनु हाेला
२०७९ असार २२ गते, बुधबार
चारैतिर विवाद पछि फेरि गायन क्षेत्रमा फर्केकी छिन गायिका समीक्षा अधिकारी,पहिलाको जस्तै क्रेज फर्केला त ?
२०७९ असार १८ गते, शनिबार
टिका सानुले खुलाईन गायिका दिलमाया सुनारकाे मृ’त्युको डरलाग्दो रहस्य….
२०७९ असार १३ गते, सोमबार
४ भाइ छोरा छन् तर आमा-बाउको यस्तो बि’ जोग भन्छन् रे “बा को मुख देखे साइत बिग्रन्छ !” ( भिडियो सहित)
२०७९ असार ६ गते, सोमबार
कबड्डी ४ लाई लाग्याे प्रतिबन्ध ।
२०७९ जेष्ठ ३१ गते, मंगलवार
ट्रकको ठ’क्टर बारामा माेटर साइकल सवार दम्पतीको मृ’त्यु!
२०७९ जेष्ठ ३० गते, सोमबार