दुई तिहाईको ३ बर्षको उपल्ब्दीः जनाताको कम्युनिस्टप्रतिको बिश्वास समाप्त
नुवाकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले पदका लागिमात्रै झगडा गरेर जनताको लागि कुनै योजना ल्याउन नसकेको प्रतिक्रिया दिएका छन् ।
नेपाली कांग्रेस नुवाकोट द्वारा आयोजित बि.पि स्मृति भवन पार्टी उदघाटन समारोहमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बिपी कोइरालाको सरकारले १७ महिनामा कती काम गरे ईतिहास खोजेर हेर्दा हुन्छ तर कम्युनिस्ट शासनमा केही उपल्ब्धी हुन सकेन । नेकपाको सत्ताको लुच्छाचुडी कुनै प्रगतीको बिषय होइन, ’यती लामोसमय पछी लोकतन्त्र आयो तर यो ३ वर्षसम्मा ओली सरकारले लोकतन्त्र माथि प्रहारमात्र ग¥यो, दुई तिहाइको सरकारले संसद बिघठन ग¥यो, यो भन्दा अघी सुचना प्रविधी विधयक, मानव अधिकार बिधयक, सुरक्षा बिधयक ल्याएर लोकतन्त्र माथि प्रहार ग¥यो, उनको आरोप थियो । यसकारण नेपाली जनताले कम्युनिस्टलाई चिन्न्ने मौल्का पाए’ ।
कार्यक्रममा बोल्दै उनले भने, ‘मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको दाबी गरेका छन् । ‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि काम एकदमै ढिलो भयो ।
नुवाकोटको बिकासको प्रसङ्ग जोड्दै उनले भने, नुवाकोटको बिकासमा ओली सरकारको कुनै योग्दान नभएको जिकिर गरे । उनेले भने नुवाकोटमा जती बिकास भएको छ् त्यो के पि ओली सरकारले सुरु गरेको होइन । यो सरकारले कुनै काम गरेन ।
काङ्रेसले गराएको चुनावमा कम्युनिस्ट नेत्रित्र्वले जित हासिल गरेपनी यो देशका लागि कुनै काम गर्न सकेन, उनको भनाई थियो । जनताले विश्वास गरेर जिताएका कम्युनिस्तहरुले जनताको विश्वास जित्न सकेनन, मकै बारी हेर्न बाँदरलाई जिम्मा लगाए जस्तै भयो, उनको भनाइ थियो । उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीरसमेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तरी महिना लगाएर मर्मत गरिएको सिँहदरबारबाट सरकारको तीन वर्षे कार्यकालमा धेरै राम्रा काम भएकाले आफ्नो सरकार सफल रहेको दाबी गरेका थिए ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





