निर्वाचन भए चुनाबमा जान्छौः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने समेत बताए ।
ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए । उनले नेपाली राष्ट्रबाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अफिल गरे ।
पूर्वमन्त्री ढकालले देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता ब्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे । ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको बताए ।
अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दियकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए ।
दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्बाचनको लागी तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । परिवार दल भुकम्प,शितलहर, बाढीपिति तथा कोभिड संक्रमणको बेला जनातको घर घरमा पुगरे सहयोग गरेको बताए । उनले परिवार दलको पहलमा बिद्यालय समेत निमार्ण भएको जानकारी दिए ।
परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गदैमा कुनै राजनीतिक दल ठूलो नहुने बताए । भबिष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन आह्वान गदै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए ।
दलकी कोषाध्यक्ष एवम् संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले महिलाहरुलाइ राजनीतिमा लाग्न अभिप्रेरित गदै नेता भन्दा जनता चलाख भईसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताईन । उनले नयाँ बिचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिबादी पार्टीमा आवद्ध हुन सबैलाई आवहान गरिन । दलका केन्द्रीय सदस्य बिजय कटेल दलका केन्दीय सल्लाहकार केशब प्रसााद चौलागाई , गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेश कुमार श्रेष्ठ, सन्त बहादुर पन्त, लगायत सहभागी रहको थियो । भेलाले नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।
कलाकारलाई परिवार दलको सम्मान
लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा मिस राजंबशी २०१८ की सेकेन्ड रनरअफ,मिसग्रेस काठमाण्डौ २०१९ की सेकेन्ड रनरअप मोडल मनिषा राजबंशी साहित्कार शुशिला शर्मा, गायिका प्रतिमा कटेल, कलाकार ज्योती खड्का, कलाकार साहित्यकार बिजय कटेल ,सबिता तामाङ टेलिभिजन प्रस्तोता बिबस राई लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा गायिका अन्जु गौतमले आफ्नो साँङगेतिक प्रस्तुति प्रस्तुत गरेकी थिईन ।
ताजा
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





