केपी ओलीसँग बयलगाडा चिन्ह बाहेक केही छैनः नेपाल

२०७७ माघ २८ गते, बुधबार

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयलगाडा बाहेक अरु चुनाव चिन्ह नरहेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध आफ्नो समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगलाई धम्कीबाट नडराई सही निर्णय गर्न भन्दै यस्तो बताएका हुन् ।
‘केपी ओली सच्चिनेवाला छैनन्, हामी आशा गरिरहेका छौँ । सर्वोच्चबाट संसद पुनःस्थापना हुने आशा गरेका छौँ । निर्वाचन आयोगले पनि सही निर्णय गर्छ भन्ने आशा गरेका छौँ,’ नेपालले भने, ‘सूर्य चिन्ह हामीसँग छ । केपी ओलीसँग बयलगाडाको चिन्ह बाहेक केही छैन ।’
उनले अहिले देशमा संविधानलाई मान्ने र मिच्नेहरुको लडाईँ चलिरहेको पनि बताए । त्यस्तै उनले माधव नेपाल र पुष्पकमल दाहालबीच फाटो ल्याउने कदम सफल नहुने पनि बताए । उनले पूर्वएमालेहरुलाई केपी ओली कहिल्यै एमाले नभएको पनि बताए । ‘

234 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal