जुलुसमा भारतीय झण्डाको प्रयोग
२०७७ माघ २८ गते, बुधबार
काठमाडौं, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएका पुष्पकमल–माधव गुटले आज निकालेको जुलुसमा भारतीय झण्डाको प्रयोग भएको भन्दै सामाजिक संजालमा तस्बिर भाइरल भएको छ ।
भाइरल भएको फोटोमा जुलसको बीचमा भारतीय झण्डाको प्रयोग भएको देखिएको छ । यद्यपी तस्बिरको वास्तविकता भने खुलिसकेको छैन । तस्बिरका बिषयलाई लिएर अनेकथरी टिक्का टिप्पणीहरु भइरहका छन् ।
197 Views