आक्रोसलाई बुझ्‍न नसके बालुवाटार घेर्ने प्रचण्डको चेतावनी

२०७७ माघ २८ गते, बुधबार

काठमाडौँ । नेकपा (दाहाल–नेपाल समूह)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसमेत रहेका नेकपा (ओली समूह) अध्यक्ष केपी शर्मा ओलीलाई आम नागरिकको विरोध र आक्रोसलाई बुझ्‍न नसके बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।
ओलीले २३ गतेको आमसभामा प्रदर्शन कस्तो हुन्छ हेर्न भनेका थिए । त्यसको जवाफ दिंदै दाहालले आफूहरूको प्रदर्शनमा हेर्न सुझाएका हुन् ।
दाहालले ओलीलाई संविधान र लोकतन्त्रको हत्या गर्ने अपराधीसमेत भन्‍न भ्याए । ‘तपाई संविधानको, लोकतन्त्रको हत्या गर्ने अपराधी हो केपीजी,’ दाहालले भने ।
लाखौँ जनताको चाहना बुझेर सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा फैसला दिने दाहालले बताए । जनचाहनाविपरीत फैसला नभएमा मान्‍न बाध्य नहुने उनको भनाइ थियो ।

302 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal