अख्तियार त्रासबाट होइन निडर भएर अगाडि बढोस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने काममा कर्मचारीले त्रासबाट बाहिर निस्केर अगाडि बढनुपर्ने बताउनुभएको छ ।
आयोगको ३० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारको स्थापना नै निष्पक्षरूपमा अनुसन्धान गरेर भ्रष्टाचारीलाई कानूनी कारबाही गराउनु रहेकोले कर्मचारीलाई धम्की, त्रास देखाउने प्रयास भएपनि त्यसबाट बिचलित नभइ आफनो काम अगाडि बढाउन उहाँले आग्रह गनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,‘ कर्तव्य पालनाको सन्दर्भमा राज्यका सवै अंग र निकायहरु त्रासबाट मुक्त भएर काम गर्नुस, सुरक्षाको जिम्मा सरकारले लिन्छ ।’
केही संस्थाहरू नेपालमा भ्रष्टाचारीबाहेक कोही जन्मदैन भन्ने गलत मान्यता राख्न खोजिएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘सबै ब्युरोक्रेसी भष्ट्राचारी हुँदैन, सबै राजनीतिककर्मी भष्ट्राचारी हुँदैनन् । भष्टाचार हाम्रो साझा शत्रु हो त्यसप्रति हामी सहदैनौ ।’
प्रधानमन्त्री ओलीले अख्तियारको काम हालसम्म सन्तोषजनक रहेको बताउँदै कानुनका नजरमा सबै बराबर भएकाले सार्वजनिक सम्पतिमा भष्ट्राचार गर्नेलाई कारबाही गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, कानुनको नजरमा सबै बराबर छन्, अख्तियारले दायर गरेका मुद्धाहरु फरक पर्ने हुनुहुँदैन । उहाँले निर्दोष नफसोस भन्नका लागि आयोगले आफुले कदम चाल्नुभन्दा अगाडि राम्ररी अध्ययन गर्नु आवश्यक हुने उहाँको तर्क थियो । तथ्यहरुका आधारमा एकिन भएपछि मात्रै मुद्धा दायर गर्न उहाँले आग्रह गर्नुभयो ।
ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार