आइपीएल अक्सनमा नेपालका यी आठ क्रिकेटर

२०७७ माघ २४ गते, शनिबार

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको नयाँ सिजनको लागि नेपाली आठ क्रिकेटर अक्सनमा परेका छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर विनोद भण्डारी, स्पिनर सन्दीप लामिछाने, सोमपाल कामी, अलराउन्डर करण केसी, कुशल मल्ल, ब्याट्सम्यान शरद भेषावकर र अभिनास बोहरा अक्सनमा पर्न सफल भएका हुन् ।
आइपीएलमा खेलाडीको नाम दर्ता फेब्रुअरी ४ सम्म तोकिएको थियो । अक्सनमा १०९७ जनाको नाम दर्ता भएको छ । जसमा ८१४ जना भारतीय र २८३ जना विदेशी खेलाडी छन् ।

290 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal