नमस्ते नेपाल द्वारा चल्ला बिक्रि खुल्ला
गणेश जि सि
माघ २१ काठमाडौ आफै मालिक आफै कामदार , ज्याला र मुनाफाको हकदार भन्ने मुल नाराका साथ करिब ४ अगाडि देखि सन्चालमा आयको नमस्ते नेपाल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्राली तारकेस्वर ६ काठमाडौ ले आफ्नो कम्पनिमा उत्पादित लोकल कुखुरा कडकनाथ कुखुरा अनि कालिज का चल्ला हरु बिक्रि को लागि बुकिङ खुल्ला गरेको छ । लिखु ६ थाङ्सिङ नुवाकोटमा आफ्नै ५२ रोपनी जग्गा खरिद गरि ४ वटा खोर निर्माण गरि सुरु गरियको कुखुरा पालन यस भन्दा अगाडी अन्तै बाट चल्ला खरिद गरि सुरु गरियको मा हाल आफ्नै कम्पनी मा चल्ला उत्पादन गर्ने मेसिन ल्यायको र चल्ला उत्पादन सुरु गरियको अध्यक्ष रामसरण बानिया ले बताउनु भयो ।हाल लोकल कुखुरा , कडकनाथ कुखुरा , कालिज बिक्रि गरिरहेको र त्यसका चल्ला उत्पादन हुन लागेको र चल्ला बिक्री बुकिङ खुल्ला गरियको छ र आफुलाई चाहिने चल्ला बुकिङ गर्न कृषि फार्म तथा सर्बसाधारण लाई आब्वान गरियको छ ।
काठमाडौ बाट टोखा शिबपुरी हुँदै करिब ३० किलोमिटर को दुरिमा रहेको कम्पनिमा टर्की र बाख्रा पालन पनि सुरु गरिसकेको र निकट भबिस्य मा होमस्टे सुरु गर्ने अध्यक्ष बानिया ले जानकारी दिनु भयो
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





