नमस्ते नेपाल द्वारा चल्ला बिक्रि खुल्ला
गणेश जि सि
माघ २१ काठमाडौ आफै मालिक आफै कामदार , ज्याला र मुनाफाको हकदार भन्ने मुल नाराका साथ करिब ४ अगाडि देखि सन्चालमा आयको नमस्ते नेपाल मल्टिपर्पोज इन्भेस्टमेन्ट कम्पनी प्राली तारकेस्वर ६ काठमाडौ ले आफ्नो कम्पनिमा उत्पादित लोकल कुखुरा कडकनाथ कुखुरा अनि कालिज का चल्ला हरु बिक्रि को लागि बुकिङ खुल्ला गरेको छ । लिखु ६ थाङ्सिङ नुवाकोटमा आफ्नै ५२ रोपनी जग्गा खरिद गरि ४ वटा खोर निर्माण गरि सुरु गरियको कुखुरा पालन यस भन्दा अगाडी अन्तै बाट चल्ला खरिद गरि सुरु गरियको मा हाल आफ्नै कम्पनी मा चल्ला उत्पादन गर्ने मेसिन ल्यायको र चल्ला उत्पादन सुरु गरियको अध्यक्ष रामसरण बानिया ले बताउनु भयो ।हाल लोकल कुखुरा , कडकनाथ कुखुरा , कालिज बिक्रि गरिरहेको र त्यसका चल्ला उत्पादन हुन लागेको र चल्ला बिक्री बुकिङ खुल्ला गरियको छ र आफुलाई चाहिने चल्ला बुकिङ गर्न कृषि फार्म तथा सर्बसाधारण लाई आब्वान गरियको छ ।
काठमाडौ बाट टोखा शिबपुरी हुँदै करिब ३० किलोमिटर को दुरिमा रहेको कम्पनिमा टर्की र बाख्रा पालन पनि सुरु गरिसकेको र निकट भबिस्य मा होमस्टे सुरु गर्ने अध्यक्ष बानिया ले जानकारी दिनु भयो