लायन्स क्लब अन्तरास्ट्रियमा नेपालको झन्डा फर्फराउने – बुर्लाकोटी

२०७७ माघ २१ गते, बुधबार

गणेश जिसि

काठमाडौ । सामाज सेवामा अग्रसर बिस्वकै पुरानो क्लब लायन्स क्लब अन्तर्रास्ट्रियमा नेपालको झण्डा फहराउने भन्दै मङलबार एक कार्यक्रमबिच अन्तरास्ट्रिय निर्देशक पदमा बालकृष्ण बुर्लाकोटीले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।
लायन्स क्लब अन्तर्रास्ट्रिय ३२५ बि १ को गभर्नर हुँदै ३२५ को मल्टिपल चियर पर्सन भैसक्नु भएको र हाल एल.सि.आर्इ.एफ एरिया लिडर रहि रहनु भएको बुर्लाकोटी प्रत्यक वर्ष नेतृत्व परिवर्तन हुने लायन्सको नियम अनुसार आगामी बर्स २०२२ को लागि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो ।
उक्त कार्यक्रममा लायन्स क्लब अन्तर्रास्ट्रिय ३२५ बि १ को आगामी चैत्र १४ गते हुने निर्वाचनमा गभर्नरमा बिशेस्वर प्रसाद आचार्य, प्रथम भाइस गभर्नरमा महेन्द्र पौडेल र दित्तीय भाइस गभर्नरमा मनिश्री बज्राचार्यको उम्मेदवारी घोषणा गर्दै आफुहरुलाइ १०० प्रतिशतको मतको आव्हान गर्नु भयो ।


346 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal