नेपालमा कोरोना निकाे हुनेकाे संख्या ५१६ पुग्यो

२०७७ जेष्ठ २७ गते, मंगलवार

नेपालका कोरोना संक्रमितमध्ये थप २८ जना निको भएका छन्। योसमेत गरेर कोरोनाबाट मुक्त हुनेको संख्या ५१६ पुगेको छ।  सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनबाट सोमबार राति २८ जना डिस्चार्ज भएका हुन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार कोरोनालाई जितेर घर फर्किनेमा झापाका विभिन्न स्थानीय तहका १८ देखि ५६ वर्षसम्मका व्यक्ति छन्। ती सबै पुरुष हुन्।

यीसमेत गरेर अहलेसम्म बीपी प्रतिष्ठानबाट ६१ जना निको भइसकेका छन्। प्रतिष्ठानमा अब ५५ संक्रमित छन्।

278 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौं युथ कन्क्लेभ २०२६ भव्यताका साथ सम्पन्न

२०८३ श्रावण १८ गते, सोमबार

गीति एल्बम ‘जागृति’ लोकार्पण

२०८३ श्रावण १८ गते, सोमबार

सिरानचोक गाउँपालिका पूर्व अध्यक्ष गुरुङलाई सम्मान

२०८३ श्रावण १८ गते, सोमबार

पुनः भक्तपुरबाट दुर्गा प्रसाईं पक्राउ

२०८३ श्रावण १८ गते, सोमबार

काठमाडौँ उपत्यकालगायत धेरै भूभागमा विहानैदेखि वर्षा

२०८३ श्रावण १८ गते, सोमबार

बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा सवारी आवागमन बन्द

२०८३ श्रावण १८ गते, सोमबार

निर्मला पन्तदेखि सहकारी पीडितसम्म : राष्ट्रिय मुद्दामा आवाज उठाउँदै MDR Team

२०८३ श्रावण १७ गते, आईतवार

सुनसरीको मुख्य राजमार्गमा अनिश्चितकालीन कर्फ्यू

२०८३ श्रावण १२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal