पेट्रोलको भाउ बढाउन पाइँदैन भन्दै माधव नेपालले दिए कडा प्रतिक्रिया !
सत्ता गठन्धनका नेता माधवकुमार नेपालले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको वि,रोध गरेका छन् ।
युक्रेनको युद्ध वा अन्तर्राष्ट्रिय कारण देखाएर मूल्यवृद्धि गर्न नपाइने नेता नेपालको भनाइ छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा पनि मूल्यवृद्धिबारे कुराकानी भएको नेता नेपालले जानकारी दिए ।
नयाँ बानेश्वरमा पत्रकारसँग कुराकानी गर्दै नेता नेपालले भने, हामीले प्रधानमन्त्रीलाई यसबारे कुरा गर्यौं । आजै पनि तेलको मूल्य फेरि बढाउनुपर्छ भन्ने कुरा आइसकेपछि हामीले भन्यौं कि यो पेट्रोल डिजेलको भाउ बढाउँदाखेरि जनतालाई पर्ने मार राज्यले कतिसम्म व्यहोर्न सक्छ ?’
पूर्वप्रधानमन्त्री नेपालले सरकारी निर्णयको आलोचना गर्दै भने, जनता मूल्यवृद्धिको चपेटामा परेका छन् । अन्तराष्ट्रिय स,मस्या होला, युक्रेनको यु,द्धले गर्दा स,मस्या खडा भएको होला, तर, गैरजिम्मेवार ढंगले भाऊ बढाउँदै जाने कुरा किमार्थ मिल्दैन ।’
तेलको भाउ बढाउनुभन्दा परिस्थितिको मूल्यांकन गरेर जनताको पीरमर्कलाई सम्वोधन गर्नुपर्ने नेपालको सुझाव छ । उनी भन्छन्, ‘छिमेकी देशहरुमा तेलको भाऊ के छ ?
हाम्रो देशमा तेलको भाऊ के छ ? सामानको भाऊ के छ ? यी सबै कुराहरुको अध्ययन गरेर मारमा परेका जनतालाई राहत दिनका लागि के कदम चाल्न सकिन्छ ? राज्यले जनताको पीर मर्कालाई सम्वोधन गर्नुपर्ने आवश्यकता छ ।’
त्यस्तै सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो।
नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। हवाइ इन्धन (आन्तरिक र बाह्य) को मूल्य पनि सरकारले बढाएको छ। हवाइ इन्धन आन्तरिकमा लिटरको १९ रूपैयाँ र बाह्यमा प्रतिकिलो लिटर १०० अमेरिकी डलर बढाइएको निगमले जनाएको छ।
यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो। निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) पछिल्लोपटक पठाएको मूल्य सूचीअनुसार समायोजन गरेर भाउ बढाइएको बताएको छ।
ताजा
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबार
पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने
२०८३ आश्विन २ गते, शुक्रबार
१५ किलोमा पहिरो, यातायात एकतर्फी
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला
२०८३ भाद्र ३१ गते, बुधबार
तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न
२०८३ भाद्र ३१ गते, बुधबार
ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध
२०८३ भाद्र ३१ गते, बुधबार
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
२०८३ भाद्र ३१ गते, बुधबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





