पापिनी आमा ! जसले सुतीरहेकी आफ्नी छोरीलाई ज्युदै ट्वाईलेटकाे ट्यांकीमा फालिन्…

२०७९ असार ४ गते, शनिबार

दाङ जिल्लामा देउखुरीको मसुरिया भन्ने ठाँउमा यतिबेला १५ वर्षिय नाबालिक आमा साबित्री नेपालीले आफ्नै १६ दिनकी नवजात छोरीलाई मा रेर ट्वाइलेटको टंकीमा फालेको अवस्थामा फेला परेको निकै नै दर्दनाक घ,टना मिडियामा आएको छ।

सावित्री नेपालीलाई त्यो छाेरी कसको हो भन्ने समेत केही थाहा रहेनछ। उनी बिग्रिएको केटाहरुको संगतमा फसेर विभिन्न लागु औ,षध सेवन गर्ने गरेको उनको छिमेकी स्थानीयबासीले बताएका छन्।

अब बच्चा जन्मिएपछि उनले पहिले जस्तो बाहिरी केटाहरु संग हिँड्नु पर्ने वाध्यता भएका कारण उनले आफ्नै बच्चा मारेर फालेको भन्ने छिमेकीहरूको भनाइ रहेको रहेछ।

उनको एक छिमेकीलाई घ,टनाको बारेमा सोध्दा उनी यसो भन्छन्, सुरुमा बिहान चार बजे तिर सावित्री चिच्याउँदै बच्चा हरायो भन्दै हामी सँग गुहार मागिन् त्यसपछि म उठेर के भयाे भनेर सोध्दा उसले एउटा मान्छे आएर बच्चा लिएर भाग्यो भनेपछि हामी खोजी गर्न थाल्यौ।’

त्यसपछि सबै जना गाँउले मिलेर खोजी गर्दा एकजना दाईले बच्चा त सेफ्टी टंकीमा छ भनेर भन्नु भयो। उनले सबै तिर घर वरिपरि खोजी गर्ने क्रममा घरको पछाडि पट्टि रहेको ट्वाइलेटको सेफ्टी टंकीमा एउटा बोराले छोपेर राखेको बच्चा भेटाएका रहेछन्।

बच्चा भेटाएपछि आमाले नै बच्चालाई मारेर नाटक रचेर टंकीमा फालेको हो भने कुराको भेउ गाँउले ले पाएका थिए।

अहिले आरोपित आमा सावित्री नेपालीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानको काम अगाडि बढाइरहेको रहेछ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal