पापिनी आमा ! जसले सुतीरहेकी आफ्नी छोरीलाई ज्युदै ट्वाईलेटकाे ट्यांकीमा फालिन्…
दाङ जिल्लामा देउखुरीको मसुरिया भन्ने ठाँउमा यतिबेला १५ वर्षिय नाबालिक आमा साबित्री नेपालीले आफ्नै १६ दिनकी नवजात छोरीलाई मा रेर ट्वाइलेटको टंकीमा फालेको अवस्थामा फेला परेको निकै नै दर्दनाक घ,टना मिडियामा आएको छ।
सावित्री नेपालीलाई त्यो छाेरी कसको हो भन्ने समेत केही थाहा रहेनछ। उनी बिग्रिएको केटाहरुको संगतमा फसेर विभिन्न लागु औ,षध सेवन गर्ने गरेको उनको छिमेकी स्थानीयबासीले बताएका छन्।
अब बच्चा जन्मिएपछि उनले पहिले जस्तो बाहिरी केटाहरु संग हिँड्नु पर्ने वाध्यता भएका कारण उनले आफ्नै बच्चा मारेर फालेको भन्ने छिमेकीहरूको भनाइ रहेको रहेछ।
उनको एक छिमेकीलाई घ,टनाको बारेमा सोध्दा उनी यसो भन्छन्, सुरुमा बिहान चार बजे तिर सावित्री चिच्याउँदै बच्चा हरायो भन्दै हामी सँग गुहार मागिन् त्यसपछि म उठेर के भयाे भनेर सोध्दा उसले एउटा मान्छे आएर बच्चा लिएर भाग्यो भनेपछि हामी खोजी गर्न थाल्यौ।’
त्यसपछि सबै जना गाँउले मिलेर खोजी गर्दा एकजना दाईले बच्चा त सेफ्टी टंकीमा छ भनेर भन्नु भयो। उनले सबै तिर घर वरिपरि खोजी गर्ने क्रममा घरको पछाडि पट्टि रहेको ट्वाइलेटको सेफ्टी टंकीमा एउटा बोराले छोपेर राखेको बच्चा भेटाएका रहेछन्।
बच्चा भेटाएपछि आमाले नै बच्चालाई मारेर नाटक रचेर टंकीमा फालेको हो भने कुराको भेउ गाँउले ले पाएका थिए।
अहिले आरोपित आमा सावित्री नेपालीलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धानको काम अगाडि बढाइरहेको रहेछ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





