नृ,र्दयि छाेराबुहारि जस्ले आफ्नि आमालाई कु,टेर घर नि,काला गरे

२०७९ असार ४ गते, शनिबार

इलाम स्थायी घर भएकी ६२ वर्षीय वृद्ध आमा चन्द्रकला राईलाई अहिले म,र्ने बेलामा निकै पि,डा भएको छ ।

बुढेसकालमा सहारा हुन्छन् कि भनेर छोराछोरीलाई निकै माया दिएर हुर्काइन्छ बढाइन्छ ।तर आफुलाई छोराछोरीको छाहारीमा बस्ने मौकै नदिइ छोराछोरीले हे ला गरेर पर पार्ने गर्दछन् ।

आमा चन्द्रकलालाई अहिले उनका छोराले घरबाट कु,टपिट गरेर निकाली दिएका छन् ।रो,गले थिलिएकी वृद्ध आमालाई छोराले यसरी घरबाट निकालिदिएपछी उनी रुदै हिडिरहेकी छिन् ।अहिले उनी आफ्नो साथीको घरमा बास मागेर बस्दै आएकी छिन् ।

जेठो छोरा विदेश गएको ५ वर्ष भयो तर उसको अहिलेसम्म केही खबर छैन ।कान्छो छोराले अहिले आफुलाई कु,टेर ,गा,ली गरेर बेघर बनाएपछि चन्द्रकला रु,दै हिडिरहेकि छिन् ।

नातिनीको आँखा फुटाइदिएको र रक्सी खाएर धेरै झगडा गर्ने भन्दै बुहारीले चन्द्रकलालाई कु,टपिट र गा,ली गरेको उनले बताइन् ।

चन्द्रकलाको अहिले कोही सन्तानले हेरेको छैनन् र एक्लै बाटोमा मा गेर खाने अवस्थामा पुगेकी छिन् ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal